शिक्षा

विद्यार्थी, कलाकार र खेलाडीको प्रोत्साहनको लागि उपाध्यक्ष प्रतिमा स्वयम नृत्यमा सहभागी

रसुवा । विद्यार्थी, कलाकार र खेलाडीहरूको प्रोत्साहनको लागी गोसाईकुण्ड गाउँपालिका रसुवाका उपाध्यक्ष प्रतिमा लामा स्वयम नृत्यमा सहभागी भएकी छन् । हिमाली जिल्ला रसुवाको गोसाईकुण्ड गाउँपालिकाद्वारा संचालित पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन कार्यक्रममा विद्यार्थी, कलाकार र खेलाडीहरूको हौसला बढाई प्रोत्साहन गर्नको लागि उपाध्यक्ष

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै बिद्यार्थी

फलेवास, पर्वत / पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला ? भनेर प्रश्न

अध्यक्ष गुरुङद्धारा ४ बालबालिकाको अभिभावकत्व ग्रहण,दुई बालबालिकालाई कक्षा ८ सम्मको पढाई खर्च व्यहोर्ने

इच्छाकामना, २५ जेठ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले ४ जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । दोश्रो चरणको भर्ना अभियान अन्तरगत अध्यक्ष गीता कुमारी

कम विद्यार्थी भएका सामुदायिक विद्यालय गाभिदै

तुलसीपुर, २४ जेठ / तुलसीपुर उपमहानगरपालिकाले नगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ । लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी संख्या अति न्यून रहेका सामुदायिक

स्नातक दोश्रो बर्षको परीक्षा स्थगित गरिएको सम्बन्धि सुचना

काठमाडौँ, २४ जेठ / त्रिभुवन विश्वबिद्यालयले ३ बर्षे एल.एल.बी. दोश्रो बर्षको परीक्षा स्थगित गरेको छ । आज गोरखापत्रमा सुचना निकालेर सो परीक्षा अर्को कार्यक्रम प्रकाशित नभएसम्म हाललाई स्थगित गरेको जानकारी

उत्कृष्ट विद्यार्थी र सगरमाथा आरोही सम्मानित

नुवाकोट / एशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले पछिल्लो तीन शैक्षिक सत्रमा नुवाकोट र रसुवाबाट प्रवेशिका परीक्षा (एसएलसी) र माध्यामिक शिक्षा परीक्षा (एसइइ)मा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याएका ११ जना विद्यार्थीलाई नगदसहित

बिभिन्न विद्यार्थी संगठनको शैक्षिक हड्तालका कारण चितवनमा पठनपाठन प्रभावित

चितवन, २१ जेठ । विद्यार्थी संगठनहरुको शैक्षिक हड्तालका कारण कारण चितवनमा पठनपाठन प्रभावित बनेको छ । विभिन्न विद्यार्थी संगठनहरु विप्लव नेतृत्वको अखिल क्रान्तिकारी, बाबुराम भट्टराई नेतृत्वको नया शक्ति विद्यार्थी यूनियन

एचपीएफद्वारा शिक्षकलाई तालिम

ताप्लेजुङ, १७ जेठ  /  ताप्लेजुङ स्थित ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) को सहयोगमा दुई दर्जन बढी शिक्षकलाई विभिन्न विधाको तालिम प्रदान गरिएको छ । उक्त संस्थाको आर्थिक सहयोगमा जिल्लाका विभिन्न १२

छोराछोरी निजी विद्यालयमा पढाए तलबभत्ता काटिने

मंगलबारे, इलाम, १३ जेठ/ इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ । गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक

विद्यालयमा तीन जनामात्रै विद्यार्थी !

बाँके, १३ जेठ । बाँकेको डुढुवा गाउँपालिकामा रहेको एक प्राथमिक तहको विद्यालयमा तीन जना मात्र विद्यार्थी रहेका छन् ।ती तीन जना विद्यार्थीलाई तीन जना शिक्षकले पढाउँदै आएको पाईएको छ ।

अब सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाइने

  काठमाडौँ /  त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको सेमेष्टर प्रणालीलाई दिगो बनाउनुपर्नेमा शिक्षासेवीले जोड दिएका छन्। त्रिविले शुक्रबार भक्तपुरमा आयोजना गरेको ‘सेमेष्टरको स्तरीकरण: अनुभव सटासाट एवं रणनीतिक निर्माण’ विषयको कार्यशाला गोष्ठीका

त्रिवि कर्मचारीको हकमा २५ बुँदे मागपत्र पेश

 काठमाडौँ / त्रिभूवन विश्वविद्यालय प्रगतिशील कर्मचारी संगठनले आज विश्वविद्यालयका उपकुलपति प्रा. डा. तीर्थराज खनियासमक्ष त्यहाँ कार्यरत कर्मचारीको हकमा २५ बुँदे मागपत्र प्रस्तुत गरेको छ । मागपत्र पेश गरेपपछि संगठनका अध्यक्ष

मदर टेरेसाको सपना पछ्याउँदै टेरिसा तामाङ

टेरिसा तामाङ्ग नेपालमा बी.एस.सी. माइक्रोवायोलोजी तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्। उनले ब्रिटिश गोरखा एकेडेमीबाट स्कूल एस.एल.सी. र हाई स्कूल उतिर्ण गरेकी छिन् । उनी १७ बर्षकी हुँदा आफ्नो अनुसन्धान करियर सुरु