स्वास्थ्य

रेडक्रसद्धारा जिल्ला अस्पताल ताप्लेजुङलाई आकस्मिक रक्त सञ्चार केन्द्रका लागि ५ लाख बढिको सामाग्री हस्तान्तरण

ताप्लेजुङ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङले जिल्ला अस्पताल ताप्लेजुङलाई आकस्मिक रक्त सञ्चार केन्द्रका लागि आवश्यक पर्ने ५ लाख बढि मुल्य बराबरको समाग्री हस्तान्तरण गरेको छ । मंगलबार रेडक्रशले आफ्नो ६१ औँ स्थापना दिवसको अवसरमा ५ लाख ३३ हजार एक सय रुपैँया मुल्य बराबरको सामाग्री जिल्ला

स्वास्थ्य चौकीका सेवा प्रभावकारी देखिएन

नुवाकोट / यहाँका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास केन्द्रले गरेको विभिन्न ३५ वटा स्वास्थ्य चौकीको सामाजिक परीक्षण

पाल्पामा सत्र जना कुष्ठरोगी भेटिए

रामपुर, पाल्पा / पाल्पा जिल्लामा १७ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म सात महिला र १० पुरुष गरी जम्मा १७ जनामा कुष्ठरोग फेला परेको जिल्ला

प्रा. डा. देवकोटाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ / वरिष्ठ न्यूरो सर्जन प्रा. डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ । उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ

थुम्बेदिनमा मलेरिया रोगी छैनन्

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २५ जेठ /  जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङले जिल्लाको थुम्बेदिनमा मलेरिया रोगी नभएको पुष्टि गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयले पाथीभरा याङ्वरक गाउँपालिका वडा नं. ६ साविक थुम्बेदिन

आँखा शिविरबाट तीन सय बढी लाभान्वित

ताप्लेजुङ संबाददाता ताप्लेजुङ, २२ जेठ / ताप्लेजुङमा सञ्चालित दुई दिने आँखा शिविरमार्फत तीन सय बढी विरामी लाभाविन्त बनेका छन् । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले आइतबार र सोमबार दुई दिन

बालबालिकाको उपचारमा प्रयोग हुने उपकरण सहयोग

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २२ जेठ / जिल्ला अस्पताल ताप्लेजुङलाई काठमाडौंका एक व्यक्तिले बालबालिकाको उपचारमा प्रयोग हुने विभिन्न उपकरण उपलब्ध गराउनुभएको छ । काठमाडौं ज्ञानेश्वरस्थित ‘पहिले बालबालिका नेपाल’ नामक संस्थाका अध्यक्षसमेत

के तपाईँलाई पिसाब पोल्ने समस्या छरु उसोभए यी घरेलु उपचार अपनाउनुहोस्

काठमाडौँ / पिसाब पोल्ने समस्या तपाईं हामीमध्ये धेरैलाई हुन्छ। यसलाई मानिसहरुले सामान्य रुपमा लिएर नजरअन्दाज समेत गर्ने गरेको पाइन्छ। प्रायजसो गर्मी महिनामा बढी यो समस्या देखिने गरेको छ । किनकी

चुम्लिङटार आसपासमा फेरी रेबिजको आंतक, गाउँपालिकाद्धारा सचेतना कार्यक्रम

ईच्छाकामना/  चुम्लिङटार र आसपासका क्षेत्रमा फेरी रेबिजको आतंक फैलिएको छ । जेठ १७ गते दुई जनालाई चुम्लिङटारमा टोकेर घाईते बनाएपछि उक्त कुकुरको ल्याब परिक्षणबाट रेबिज लागेको पुष्टी भएको हो ।

उपचार खर्चको अभाव झेल्दैछिन् ‘रीना’

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २० जेठ / मुटुसम्बन्धी रोगबाट पीडित सोह्र वर्षीया रीना साँबा (लिम्बू) ले यतिबेला औषधि किन्ने खर्चको अभाव झेल्दै आउनुभएको छ । मुटु रोगका कारण नियमित औषधि सेवन

मिक्लाजुङ खुल्ला दिसामुक्त घोषणा

उर्लाबारी, मोरङ / मोरङको मिक्लाजुङ गाउँपालिकालाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको प्रांगणमा बिहीबार आयोजित एक भव्य कार्यक्रमका बीच जिल्ला समन्वय समिति, मोरङका प्रमुख नरेश

विद्यार्थीसँग अवदेखि कुनै पनि शुल्क लिन नपाईने

काठमाडौं / सामुदायिक विद्यालयहरुले अवदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने भएका छन् । सरकारद्धारा तयार पारिएको शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो । उक्त विधेयक

नक्कली छोरा बनाएर मिर्गौला तस्करी !

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० बर्षीया कुमार गिरीको पत्थरीको सल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाईएको छ । मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी