स्वास्थ्य

रेडक्रसद्धारा जिल्ला अस्पताल ताप्लेजुङलाई आकस्मिक रक्त सञ्चार केन्द्रका लागि ५ लाख बढिको सामाग्री हस्तान्तरण

ताप्लेजुङ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङले जिल्ला अस्पताल ताप्लेजुङलाई आकस्मिक रक्त सञ्चार केन्द्रका लागि आवश्यक पर्ने ५ लाख बढि मुल्य बराबरको समाग्री हस्तान्तरण गरेको छ । मंगलबार रेडक्रशले आफ्नो ६१ औँ स्थापना दिवसको अवसरमा ५ लाख ३३ हजार एक सय रुपैँया मुल्य बराबरको सामाग्री जिल्ला

गरिबी अन्त्य र रोजगारी सृष्टि गर्ने कुरा देखिनसहनेले बजेटको बिरोध गरे – जनार्दन शर्मा प्रभाकर

जनार्दन शर्मा प्रभाकरअर्थमन्त्री काठमाडौं, २१ असार । देशको बर्तमान आर्थिक अवस्थालाई हाम्रो क्षमता, स्रोत साधन, जनशक्ति र हामीसँग भएको पुँजीलाई प्रविधिसँग एकाकार गरेर जानुपर्ने आजको आवश्यकता हो । यसलाई परिचालन

ताप्लेजुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने

ताप्लेजुङ,असार १५ । ताप्लेजुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने भएको छ । बुधबार बसेको जिल्ला खोप समन्वय समितिको बैठकले असार २२ गते ताप्लेजुङ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय

डाक्टर कुट्ने प्रहरीलाई कारबाही गर्न चिकित्सक संघको माग

काठमाडौं, १४ असार । डाक्टर कुट्ने प्रहरीलाई कारवाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । सोमबार विज्ञप्ती जारी गर्दै संघले डा. कुल बहादुर घिसिङलाई कुटपिट गर्ने ललितपुरका ट्रफिक प्रहरी

सिटिजन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी भुक्तानी बापत ३ लाख ५० हजार परिवारलाई हस्तान्तरण

ताप्लेजुङ । सिटिजन लाईफ इन्स्योरेन्स ताप्लेजुङ शाखाले बिमितको मृत्यु मृत्यु पछि दिईने मृत्यु दाबी भुत्तानी बापतको ३ लाख ५० हजार रुपैंया हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस आज नेपाल आउने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयसस आज नेपाल आउँदैछन् । उनी तीन दिने भ्रमणका लागि काठमाडौँ आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको

भारतमा फेरी बढ्यो कोरोना, २ हजार बढिमा संक्रमरण पुष्टि

एजेन्सी । छिमेकी मुलुक भारतमा फेरि तीव्रगतिमा कोरोना भाइसको संक्रमण फैलिन थालेको छ । पछिल्लो २४ घन्टाको अवधिमा भारतमा कोरोनाबाट २ हजार १८३ जना संक्रमित भएका छन् । भारतको स्वास्थ्य

थप २६ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ७८ जनाको कोरोना परीक्षण गर्दा २६ जनामा

भारतमा कोरोनाको ‘एक्सई’ भेरिएन्ट पुष्टि

एजेन्सी । भारतमा कोरोनाको ‘एक्सई’ भेरिएन्ट देखिएको छ । मुम्बईका एक व्यक्ति एक्सई भेरिएन्टबाट संक्रमित भएको पुष्टि भएको हो । बीएमसीका अनुसार मंगलबार मुम्बईमा २३० जनाको नमुना परीक्षण गरिएको थियो

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना पुष्टि, संक्रमणमुक्त कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ४३ जनाको नमुना परीक्षण गर्दा १७ जनामा

पछिल्लो २४ घण्टामा थप ५१ मा कोरोना पुष्टि, मृत्यु शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १२ जना

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा ट्राभल्स सञ्चालक पक्राउ

झापा । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ पक्राउ परेका छन् । तामाङले मेचीनगर नगरपालिका – ६ काँकडभिट्टाबाट विभिन्न उपकरणसहित पक्राउ गरेको हो ।

दोस्रो मात्राको खोप अभिया वैशाख ७ देखि १४ गतेसम्म सञ्चालन हुने

काठमाडौं । सरकारले माघ १४ देखि फागुन १० गतेसम्म कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरूलाई वैशाख