स्वास्थ्य

रेडक्रसद्धारा जिल्ला अस्पताल ताप्लेजुङलाई आकस्मिक रक्त सञ्चार केन्द्रका लागि ५ लाख बढिको सामाग्री हस्तान्तरण

ताप्लेजुङ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङले जिल्ला अस्पताल ताप्लेजुङलाई आकस्मिक रक्त सञ्चार केन्द्रका लागि आवश्यक पर्ने ५ लाख बढि मुल्य बराबरको समाग्री हस्तान्तरण गरेको छ । मंगलबार रेडक्रशले आफ्नो ६१ औँ स्थापना दिवसको अवसरमा ५ लाख ३३ हजार एक सय रुपैँया मुल्य बराबरको सामाग्री जिल्ला

लकडाउन लम्ब्याउन सकिने सम्भावना (भिडियोसहित)

काठमाडौं/ आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अहिले भइरहेको लकडाउनको अवस्थामा परिवर्तन ल्याउने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद् बैठक सकिएलगत्तै नेपालगन्जमा थप १५ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो ।

पाटन र वीर अस्पतालमा मृत्यु भएका तीनै जनाको परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं । सोमबार राजधानीका पाटन र वीर अस्पतालमा मृत्यु भएका तीन जनामा कोरोनाको संक्रमण नरहेको पुष्टि भएको छ । कोरोनाका संक्रमण हुन सक्ने भन्दै तीनै जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा

कोरोना भाइरसबाट विश्वभरि ३३,९९७ को मृत्यु, ७,२२,७३५ संक्रमित (अपडेट)

काठमाडौं । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी ३३,९९७ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार संंसारभर चार

एउटै जिल्लामा २८९ जनामा एचआइभी संक्रमण

गुल्मी ३० फागुन / पछिल्लो समयमा गुल्मीमा २८९ जनामा एचआइभी संक्रमण भएको पाइएको छ। तीमध्ये सबैभन्दा बढी सत्यवती गाउँपालिकाका छन्। उक्त गाउँपालिकामा ५२ जनामा एचआइभीको संक्रमण देखिएको छ। यस्तै, रुरुक्षेत्र

भारतसँग सीमा जोडिएका पाँच नाका बन्द, पाँच हेल्थ डेस्क

काठमाडौं । कोभिड–१९ को संक्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन्। पञ्चेश्वर, शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन्। डुङ्गाबाट आवतजावत

ताप्लेजुङ पदयात्राको सम्पूर्ण तयारी पुरा

काठमाडौं, १६ फागुन / नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उदेश्यका साथ ताप्लेजुङ्ग समाजले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यता रहनेगरी तय गरिएको पदयात्रा आयोजना हाइकिङ

एक दिनको यात्रा अर्थात् शिवपुरी हाइकिङ

एक दिनको यात्रा अर्थात् शिवपुरी हाइकिङ। हिजोआज शहरको व्यस्त जीवनशैलीको तनावबाट शरीर र मन दुवैलाई रिफ्रेस पार्न खोज्नेहरूबीच लोकप्रिय बन्दै गएको छ पदयात्रा अर्थात हाइकिङ। बिहान निस्केर बेलुका घर आइपुग्ने

घुन्सा फाउन्डेशनको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न (फोटो फिचर)

काठमाडौँ ११ माघ – काठमाडौंको बौद्ध स्थित वालुङ गुम्बामा शनिबार एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । घुन्सा फाउन्डेशनको आयोजना तथा वालुङ उत्थान समाजको सह आयोजनामा सम्पन्न भएको निशुल्क

चीनबाट फर्किएका विद्यार्थीमा कोरोना भाइरस देखियो,कसरी सुरक्षित रहने ?

काठमाडौं – चीनबाट फर्किएका एक नेपालीमा कोरोना भाइरस देखिएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी एक नेपालीमा पनि कोरोना भाइरस फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । चीनको उहान

बारम्बार टाउको दुख्ने गर्छ ? होसियार ब्रेन ट्युमर हुन सक्छ – ब्रेन ट्युमरका १० लक्षणहरु

कहिलेकाहीँ टाउको दुख्नु स्वाभाविक हो । तर तपाईंलाई बारम्बार टाउको दुखिरहेको त छैन रु यदि छ भने, जचाइहाल्नुस् । त्यो गम्भीर समस्या हुनसक्छ । बारम्बार टाउको दुख्नु ब्रेन ट्युमरको संकेत

नोबेल अस्पतालको लापरबाहीले मृत्युको मुखबाट बचेकी भाग्यमानी आमा

हुन त बिराटनगरको नोबेल शिक्षण अस्पताल पटक पटक विवादमा तानिँदै आएको अस्पताल मध्ये एक हो । कहिले ‘लापरबाहीका कारण’ डाक्टरको मृत्यु, त कहिले अस्पतालमा डाक्टर नभेटिएपछि शिशुको ज्यान गुम्यो,कहिले प्रसूति

सरकारीलाई सम्पर्क कार्यालय बनाएर,निजीमा काम गर्ने डाक्टरविरुद्ध विधेयक : मन्त्री ढकाल

काठमाण्डौ / सरकारी डाक्टरहरुले सरकारी अस्पताललाई सम्पर्क कार्यालय बनाएर बिरामीको उपचार निजी अस्पतालमा गर्ने गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् । मन्त्री ढकालले स्वास्थ्य सेवाका कर्मचारी तथा डाक्टरहरुको