समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

काठमाडौँ, २३ कात्तिक / यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा

यमपञ्चकको चौथो दिन गाई, गोरु र गोवर्द्धन पूजा गरि मनाइँदै

 काठमाडौ‌ कार्तिक २२ / यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धन पूजा गरी मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध

मनाइयो काग तिहार

काठमाडौँ,/ कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठा मीठा चीज बीज खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान्

गोली हानी हत्या

बर्दिया, १९ कात्तिक / बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् । मृतक मोहनका नातेदार रामरोशन सोनकरका अनुसार राति

कमाउने छोरो १० महिनामा बाकसमा आउँदा कसको मनले थेग्ला ?

काठमाडौ‌ कार्तिक १९, / सानो, त्यो पनि बाँसको टाटीले बेरेर माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घामपानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका–५

रत्नपार्कमा ‘काग’ सम्मेलन सम्पन्न

काठमाडौँ, १९ कात्तिक /  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको दिन आज काग सम्मेलन गरिएको छ ।

सबैका गलामा माला

पोखरा,/ कुनै पनि औपचारिक कार्यक्रममा अतिथिका लागि माला तथा खादा लगाउने प्रचलन सामान्य हो तर  पोखरास्थित एक पर्यटकीय गाउँमा आयोजित कार्यक्रममा उपस्थित सबै पाहुनाको गलामा सयपत्री फूलको माला लगाएर समानताको व्यवहार

भारतीय माग्नेहरूबाट पर्यटकलाई सास्ती

पोखरा । पोखरा घुम्न आउने पर्यटकले भारतीय माग्नेका कारण सास्ती बेहोर्नुपरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ  । माग्नेहरूले पर्यटकलाई दुःख दिने र विदेशमा समेत नकारात्मक सन्देश गएको पर्यटन

बलात्कृत बालिकाको उपचारका क्रममा मृत्यु

काडमाडौं १८ कार्तिक, / नेपालगन्ज स् बाबुबाट यौन दुर्व्यवहार गरिएकी १० वर्षीया बालिकाको उपचार क्रममा मृत्यु भएको छ। कात्तिक १२ गते बेहोस अवस्थामा भेटिएकी बालिकालाई नेपालगन्ज मेडिकल कलेजको आईसीयूमा भर्ना

आजको कार्टुन

आज प्रकाशित, राजधानी दैनिकमा कुरीकुरी शिर्षकमा, छापिएको उत्तम नेपालको कार्टुन :  

चितवन प्रहरीद्वारा ११ जना जुवाखालबाट र एक जना लागुऔषध सहित पक्राउ

-हिरालाल गुरुङ चितवन, १३ कात्तिक / जिल्ला प्रहरी कार्यालय चितवनले कौडा र जुवा तास खालबाट ११ जनालाई पक्राउ गरिएको छ । भरतपुर महानगरपालिका वडा न १३ स्थित चिन्ताहरण रेष्टुरेन्टबाट पैसाको

ताप्लेजुङमा पुरुषको निवेदनमा पहिलोपटक सम्बन्धबिच्छेद

ताप्लेजुङ, १३ कार्तिक / जिल्ला अदालत ताप्लेजुङले मुलुकी देवानी (संहिता) २०७४ अनुसार पतिको सम्बन्धविच्छेदको निवेदनमा पहिलो निर्णय पहिलो पटक छ । भदौ १९ गते सम्बन्ध विच्छेदको निवेदन दिएका फुङलिङ नगरपालिका–६