समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

लागु औषधसहित युवक पक्राउ

काठमाडौँ / प्रहरीले काठमाडौँ महानगरपालिका–२६ बाट लागुऔषधसहित तनहुँ ब्यास नगरपालिका–९ का सुशील भुजेललाई आज पक्राउ गरेको छ । भुजेलका साथबाट लागुऔषध नुर्फिन ३०० एम्पुल, डाइजेपाम ३०० र फेनारगन ३०० एम्पुल

बाढी र अग्निपीडितलाई राहत

राजविराज, १३ भदौ /  सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिकाको बाढी पीडितलाई राहत वितरण गरिएको छ । हनुमाननगर कङ्कालनी नगरपालिकाले उपल्बध गराइएको चिउरा, दालमोठ र पानी बाढीपीडित परिवारलाई वितरण गरेको नगर प्रमुख

नवनिर्वाचित सभापतिबाट शपथ

काठमाडौँ, १३ भदौ / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शपथ लिनेमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम

बिमस्टेक को चौंथो शिखर सम्मेलनमा भागलिन रीलङ्काका राष्ट्रपति काठमाडौँमा

काठमाडौँ, १३ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक को चौंथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना आज अपराह्न राजधानी आइपुग्नुभयो ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका पहिरोको जोखिममा

सोलुखुम्बु, १३ भदौ  / पहिरोका कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकाञ्जेमा दुई घरपरिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा स्थानीयवासी सुब्बा थामी र सुकवीर थामीको परिवार रहेका छन् ।निरन्तरको वर्षात्का कारण

पुरिए उपत्यकाको मुख्य मार्गका खाल्डाखुल्डी

काठमाडौँ, १३ भदौ / उपत्यकाका मुख्य मार्गका खाल्डाखुल्डी पुरिएका छन् । वर्षात्ले पानी जमेर सवारी आवतजावतमा हुने समस्या कम भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको

आफ्नै बाबुबाट १२ वर्षीया छोरी बलात्कृत

बाग्लुङ  भदौं १३ / । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । उनका बुबा दलबहादुर विक नाम परिर्वनले आफ्नै १२ वर्षीया छोरीआशा विक नाम परिवर्तलाई बलात्कार

जापानले बनायो चीनका लागि विद्युतीय कार

काठमाण्डौं भदौ १२,/ जापानको निशान कार कम्पनीले चीन लक्षित पहिलो विद्युतीय मोटर उत्पादन गर्न शुरू गरेको समाचारहरू आएका छन्। एक चिनियाँ कम्पनीसँग मिलेर निसानले लोकप्रिय मोडल सिल्फीुको ब्याट्रीले चल्ने कार

प्रतिनिधिसभाका उपसभामुखले ग्रामीण क्षेत्रका पत्रकारका समस्या समाधानका लागि पहल गर्ने

उर्लाबारी, मोरङ १२ भदौ / प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले ग्रामीण क्षेत्रका पत्रकारका समस्या समाधानका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने बताउनुभएको छ ।गृहनगर मोरङको उर्लाबारीमा सञ्चार क्लब नेपाल, उर्लाबारीले

साहित्यमा समृद्धिको वर्णन गर्न प्रधानमन्त्रीओली को आग्रह

काठमाडौँ, १२ भदौ / धानमन्त्री केपी शर्मा ओलीले साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न आग्रह गर्नुभएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानको ३३

पाङबोहाङ लिबाङ संघद्धारा मृगौलापिडितलाई आर्थिक सहयोग

  सुनसरी धरान, ९ भदौ, / पाङबोहाङ लिबाङ बंशावली संघले मृगौला पिडित सविता लिम्बुलाई आर्थिक सहयोग गरेको छ । संघको केन्द्रिय कार्यालय धरानमा एक कार्यक्रमको आयोजना गरि पिडित लिम्बुलाई सहयोग

पसलबाट अपहरण गरि ९ महिने बालिकाको हत्या, फेरि बचाउन असफल भए प्रहरी

रौतहट / रौतहटको औरही नगरपालिका–१ स्थित एक पसलबाटै अपहरण गरिएकी ९ महिनाकी बालिकाको हत्या भएको छ । आँप बगैंचामा फेला परेको बालिकाको शव भेटिएको स्थलको निरीक्षण गर्दै प्रहरी औरही बजारका