समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

घुससहित यातायातका मेकानिकल इञ्जिनियर शाह पक्राउ

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय रुपन्देही बुटवलमा कार्यरत मेकानिकल इञ्जिनियर सरोजकुमार शाहलाई रु २० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । नयाँ सवारी साधन

गाँजासहित तीनजना पक्राउ

लहान, २७ साउन / प्रतिबन्धित लागूऔषध गाँजासहित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ खयरवानाबाट प्रहरीले हिजो साँझ एक पसलेलाई पक्राउ गरेको छ । खयरवाना चौकमा चट्पटे पसल गर्ने ६६ वर्षीय शोभित मण्डललाई पसलमा

मृगौला पिडित सीता यक्सोको सहयोगार्थ सास्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं,२६ साउन / मृगौला पिडित सिता यक्सो नेयोङको उपचारको लागि सहयोगार्थ सास्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । ताप्लेजुङ मैवा खोला गाउपालिका वाड नं ६ फाकुम्बा निबासी सिता नेयोङ यक्सोको दुबै

बन्दूक आक्रमणमा परी क्यानडामा दुई प्रहरीसहित चारको मृत्यु

मन्टेरियल, क्यानडा, २५ साउन /  क्यानडाको पूर्वी शहर फेडिरिक्टनमा शुक्रबार एक अज्ञात समूहले गरेको बन्दूक आक्रमणमा परी दुई प्रहरीसहित चारजनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार विहानै ब्रुकसाइड नजिकै

थाइल्याण्डको गुफाबाट उद्धार गरिएका १२ बालकहरुको ९ दिन मन्दिरमा राखेर शुद्धीकरण 

थाइल्याण्डमा गुफाभित्र फसेका १२ बालकहरु र उनीहरुका १ जना शिक्षकको उद्धार गरिएको विषय अन्तराष्ट्रिय रुपमा निकै चर्चाको विषय बन्यो । मृत्युको मुखबाट उम्केर आएका ती विद्यार्थीहरु अहिले के गर्दै होलान्

अमेरिकाको भिसा लगाई दिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, २५ साउन / विभिन्न प्रविधिको दुरुपयोग गरी अमेरिकाको भिसा लगाई दिने र अमेरिकी राजदूतावासबाट परियोजनाको नाममा आएको रकम निकासा गरी दिने प्रलोभन देखाइ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ

प्रदेश नं ५ को प्रदेशसभाले १५ विधेयक पारित गरे

काठमाडौं, / प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म १५ विधेयक पारित गरेको छ । पहिलो अधिवेशनमा प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, सो प्रदेशअन्तर्गतका स्थानीय तहका

नेपाली आदिवासी जनजातिहरुले बिहिरबार विश्व आदिवासी दिवस भब्यताकासाथ मनाए

काठमाडौं, / नेपाली आदिवासी जनजातिहरुले बिहिरबार विश्व आदिवासी दिवस मनाएका छन् । जनजातिहरुले काठमाडौंको भृकुटीमण्डपबाट सहिदगेट न्युरोडगेट, रत्नपार्क हुँदै राष्ट्रिय सभा गृहसम्म ¥याली निकालेका छन् । राष्ट्रिय सभा गृहमा विशेष

एकै महिनामा २३ बलात्कार, चार बालिकाको बलात्कारपछि हत्या, छोरी जोगाउन हरेक दिन चुनौती

वर्षमा दुई–चार घटनाको चर्चा हुन्छ, तर छोरीलाई जोगाउन हरेक दिन चुनौती छ चार बालिकाको बलात्कारपछि हत्या १. १७ दिनको अन्तरमा कञ्चनपुरमा मात्रै दुई बालिकाको बलात्कारपछि हत्या भयो । गत ११ साउनमा

नक्कली पेस्तोल छुरीसहित दुई जना पक्राउ

काठमाडौँ, २२ साउन /  महानगरीय प्रहरी परिसर काठमाडौँले लागुऔषध, नक्कली पेस्तोल र छुरीसहित दुई जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले लागुऔषध, नक्कली पेस्तोल र

अपहरण गरि हत्या गरिएका निशानको फुटबल खेलाडी बन्ने चाहना अधुरै, दाहसंस्कार बिहीबार

भक्तपुर, २२ साउन / “आमा म एकछिन खेलेर आउँछु है” भन्दै प्रायः फुटबल खेल्न जाने काठमाडौँ महानगरपालिका–३२ काँडाघारी टाउन प्लानिङस्थित चमेली खड्काको ११ वर्षीय छोरा निशान खड्काको फुटबल खेलाडी बन्ने

अधिकृतले तीन करोड भ्रष्टाचारको गरेको भन्दै अख्तियारद्धारा मुद्दा दायर

काठमाडौँ, २१ साउन / अख्तियार दूरुपयोग अनुसन्धान आयोगले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकालले रु तीन करोड ९८ लाख ३६ हजार ९८७ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा