समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिए

काठमाडौं / भक्तपुरको डोलेश्वरमा प्रहरी र अपहरणकारी वीच भएको मुठभेडमा दुई जना अपहरणकारीको मृत्यु भएको छ । अपहरणकारी राजधानीको काँडाघारीबाट आइतबार राती ११ वर्षका बालक निशान खड्काको अपहरण हत्या गरेका

एचआइभीको पीडा भोग्दै ५२ महिला

दैलेख / दुर्गम पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका राकमकी धर्मा बडुवाललाई आफ्ना श्रीमान् एचआइभी संक्रमणले बितेको भन्ने कुरा बल्ल थाहा भयो । जब कामका लागि भारत जानुभएका श्रीमान्लाई एचआइभी संक्रमणले

‘प्रजनन अधिकारबाट वञ्चित गरेमा सजाय’

काठमाडौं साउन २१,बीबीसी / बच्चा जन्माउने वा गर्भपतन गराउन चाहने महिलालाई सो अधिकारबाट वञ्चित गराउने अस्पताल र चिकित्सकलाई सजाय गर्ने प्रावधानसहितको विधेयक संसद्मा पेश गर्ने बाटो खुलेको छ। आइतवार बसेको

चितवनको भरतपुरबाट ५ जुवाडे पक्राउ

अरुणपोष्ट सम्वाददाता चितवन, २० साउन / चितवनको भरतपुर लकुंबाट रगेँहात ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर–लुकं स्थित एक घरभित्र पैसाको बाजी थापी तास खेली रहेको अवस्थामा ५

भेनेजुएलाका राष्ट्रपतिलाई लक्षित गरी ड्रोन आक्रमण,मुस्किलले जोगिए राष्ट्रपति

काराकास, भेनेजुएला, २० साउन / भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरि शनिबार ड्रोन आक्रमण भएको छ । सेनाले आयोजना गरेको परेड कार्यक्रममा मन्तव्य व्यक्त गरिरहेको समयमा उहाँलाई लक्षित गर्दै आक्रमण

भूकम्पपीडित आधाले घर बनाएनन्,अझै टहरामै बस्दै

धादिङ, २० साउन /  उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका वडा नं ६ बसेरीकी हरिमाया ढकाल बसेरी बस्नुहुन्छ । भूकम्पले घर ध्वस्त भएपछि गाउँमा टहरामै बस्दै आउनुभएकी ढकाल सरकारले राहतस्वरुप अनुदानका लागि

रक्तदाता स्वयम्सेवकको संख्यामा बृद्वि,रगतको अभावमा कमी

नेपालगञ्ज / बाँके जिल्लामा रक्तदाता स्वयम्सेवकको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रगतको अभाव पनि कम हुँदै गएको छ । नेपाल रेडक्रसको नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्रले संकलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा

छाउपडी प्रथा अगाल्नेलाई राज्यले दिने सबै सेवा सुविधामा रोक

कञ्चनपुर, १९ साउन / शुक्लाफाँटा नगरपालिका वडा नं ८ ले छाउपडी प्रथा अगाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ । छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरेमात्रै वडा कार्यालयबाट

“मेरो छोरोले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस्”- अब्राहम लिंकन

मेरो छोराले के सिकोस ? भनि अब्राहम लिंकनले प्रधानाध्यापकलाई लेखेको पढ्नै पर्ने पत्र । श्रीमान प्रधानाध्यापक ज्यू, मेरो छोरोले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट

एक महिने अल्लो बुनाइ तालिम सम्पन्न

अरुण पोस्ट सम्बाददाता ताप्लेजुङ / ताप्लेजुङमा एक महिने अल्लो कपडा बुनाई तालिम सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका वडा नं. ४ स्थित महिला जागरण मञ्चले आयोजना गरेको एक महिने अल्लो

फुङ्लिङ नगरपालिकाले फोहोर व्यवस्थापनका लागि टोल विकास संस्थासँग समन्वय गर्ने

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १७ साउन  / ताप्लेजुङस्थित फुङ्लिङ नगरपालिकाले नगरक्षेत्रको फोहोर व्यवस्थापनका लागि स्थानीय टोल विकास संस्थाहरुसँग साझेदारी गर्ने भएको छ । टोल विकास संस्थाका प्रतिनिधि र नगर कार्यपालिकाका प्रतिनिधिबीच

श्रीमतीेको पिटाइबाट श्रीमान्को मृत्यु

दोलखा र घरायसी बिषयलाई लिएर झगडा हुँदा श्रीमतीेको पिटाइबाट श्रीमान्को मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका– ३ का ५५ वर्षीय नाम्गेल शेर्पा रहेको प्रहरीले जनाएको छ ।