समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

‘पाकिस्तानको हालसम्मकै कुरुप निर्वाचन !’ उम्मेद्वारहरुलाई धम्काउनेदेखि मार्नेसम्मका कार्यहरु

साउन ९, २०७५ ,बीबीसी/गुल बुखारी आज पाकिस्तानमा आम निर्वाचन हुँदैछ । यो पटक चुनाव अघि उम्मेद्वारहरुलाई आतङ्कित पार्न पहिले कहिल्यै नदेखिएको स्तरमा उम्मेद्वारहरुलाई धम्काउनेदेखि मार्नेसम्मका कार्यहरु भए । देशको संस्थापनले

च्याउ किसानको अनुदान रकममा भ्रष्टाचार भएको आरोप

इटहरी / मोरङ जिल्लाको बूढीगंगगा गाउँपालिका क्षेत्रका व्यावसायिक च्याउखेतीमा सक्रिय किसानले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान रकम व्यापक अनियमितता र विषयान्तर गरेर भ्रष्टाचार गरिएको आरोप लगाएका छन् । व्यावसायिक च्याउखेती

घुस खाएको रकम फिर्ता हुन थालेपछि..

डडेल्धुरा / मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयनमा भइरहेको मुक्त हलिया पुनःस्थापना कार्यक्रममा भएको अर्थिक अनियमितता प्रकरणको अनुसारन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ । मुक्त हलिया पुनःस्थापना कार्याक्रमका लाभान्वित व्यक्तिहरुले

कैलालीमा भेटिएका दुई वटा प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज

कैलाली,२ ,साउन/ कैलालीको लम्की चुहा नगरपालिका–१, लम्की बजारमा बुधबार बिहान भेटीएका दुई वटा प्रेसर कुकर बम डिस्पोज गरिएको छ । अज्ञात समूहले गएराति मेघाश्री उद्योग परिसरमा बम राखेको प्रहरीले जनाएको

असारसम्म सबै तहमा बैंक पुर्‍याउने लक्ष्य विफल

काठमाडौं, २ साउन / न्यूनतम पूर्वाधार नहुँदा गत असार मसान्तभित्र सबै स्थानीय तहमा बैंक पुर्‍याउने सरकारी लक्ष्य पूरा हुन नसकेको अधिकारीहरूले बताएका छन् । ७५३ स्थानीय तहमध्ये १३० स्थानमा अझै

संस्कृतिको सम्मान गर्नुपर्छः उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे

काठमाडौं, १ साउन / उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सबै जातजातिको संस्कार र संस्कृतिलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ । किरात याक्थुङ चुम्लुङलगायतका संघ संस्थाले आदिवासी लिम्बू समुदायको चाड सिसेक्पा तङनाम ९साउने

म्याग्दीको दग्नाम तोयमा सडक भासियो, सवारी आवागमन ठप्प

१ साउन, म्याग्दी / म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम जोड्ने सडकको दवाङ भिर र तोय क्षेत्रमा केही दिनदेखिको

सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दै

बर्दिवास, १ साउन / महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या वर्षेनी बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले आर्थिक वर्ष २०७४/७५ को तथ्यांक सार्वजनिक गर्दै सडक दुर्घटनामा

आज साउने संक्रान्ति पर्व मुलुकभर भब्यरुपमा मनाइदै

काठमाडौँ, १ साउन / आज साउने संक्रान्ति अर्थात् हिन्दू धर्मालम्बीहरुको एउटा पवित्र महिनाको सुरुवातको दिन हो आज । आजकै दिनबाट एक महिनासम्म हिन्दू धर्मालम्बीहरुले विभिन्न शिवालयमा गएर पवित्र आत्माले भक्ति

नेपालमै पहिलो पटक ‘मेरो सुरक्षा’ले ल्यायो मोबाईल सुरक्षाको ग्यारेन्टी

काठमाडौँ, १ साउन / मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ भने ,अब ढक्क हुनुहोस, चिन्ता लिनु पर्देन, तपाईको मोबाइलको रक्षा मेरो सुरक्षाले गर्ने भएको छ। नेपालमै पहिलो

अवैध सुन तस्करी गर्ने दुई जना पक्राउ

काठमाडौँ, ३२ असार/ महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर गरेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।परिसरको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा भन्सार छलेर सुन ल्याउँदै

अनशनरत प्रा. डा. केसीसँग वार्ता गर्न टोली गठन

काठमाडौँ, ३२ असार / सरकारले अनशनरत प्रा डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । आजको