समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

आफ्नो भाषामा चेपाङ यूवायूवतीहरुको आकर्षण बढ्दो छ : अध्यक्ष जितेन्द्र चेपाङ

हिरालाल गुरुङ चितवन, २७ असार । नेपालमा सिमान्तकृत भित्र पर्ने चेपाङ समुदायको संख्या २०६८ को जनगणना अनुसार ६८ हजार ३ सय ९९ रहेका छन् । चेपाङ आफ्नै मौलिक संस्कृति भेषभुषा

डुबेर बालिकाको मृत्यु

कञ्चनपुर / कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिलाका गोविन्द पार्कीका छ वर्षीया छोरी रोशनीको नहरमा डुबेर मंगलबार मृत्यु भएको छ । नहरको डिलमा खेल्दै गरेका बेला रोशनी नहरमा खसेर डुबेको जिल्ला प्रहरी

पत्रकार गौतम पुरस्कृत

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २६ असार / ताप्लेजुङस्थित फुङ्लिङ नगर पालिकाले यस वर्षदेखि प्रदान गर्न सुरु गरेको नगर विकास पत्रकारिता पुरस्कारबाट पत्रकार आनन्द गौतम पुरस्कृत हुनुभएको छ । फुङ्लिङ नगरपालिका कार्यालयले

बदाम र ओखर खाँदा शुक्रक्रीटको सङ्ख्यामा वृद्धि हुने यस्तो छ वैज्ञानिक तथ्य

नियमित रूपमा कागजीबदाम, ओखर र हेजलनटजस्ता फल खाँदा शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एउटा वैज्ञानिक शोधले देखाएको छ।चौध हप्तासम्म दैनिक दुई मुट्ठी बदाम, ओखरको दिउल र हेजलनट सेवन गरेका पुरुषहरूमा

दुर्घटनामा आमाबाबुको मृत्युः भएपछि १२ वर्षीय बालक किरियामा

पोखरा,२६ असार, झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।” मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा रोल्पाको थवाङ

पाँचथरमा ट्याक्सी दुर्घटना: दुर्घटनामा १ को मृत्यु, ८ जना गम्भिर घाईते

ताप्लेजुङ, २६ असार / पाँचथरको च्याङथापुबाट विर्तामोड तर्फ जादै गरेको ट्याक्सी दुर्घटना भएको छ । धिमाल कान्छा नामको उक्त ट्याक्सी आज विहान ओयामको एफएम चोक छेउमा दुर्घटना भएको हो ।

दुर्घटनामा चार यात्रु घाइते

नवलपरासी / पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा आज भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५९४६

काठमाडौंको यौन बजार : दलाल भन्छन दाम राम्रो देउ हिरोइन मिलाइदिन्छु

काठमाडौं / राजधानीमा यौनधन्दा हुने इलाकाहरूमा बग्रेल्ती दलाल हुन्छन् । ग्राहक र यौनकर्मी, यी दुई पक्षको बीचमा बसेर नाफा खाइदिनु उनीहरूको धन्दा हो । आफूलाई ‘गाइड’ पनि भन्ने उनीहरूबाट ग्राहक

मजदुरको न्यूनतम तलब वृद्धि, साउनबाट लागु हुने, तलब झन्डै १६ हजार पुग्ने

काठमाडौं २५ असार / मजदुरको न्यूनतम तलबमा वृद्धि भएको छ । सरकारलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले आन्तरिक मजदुरको तलब वृद्धि गर्न सिफारिस गरेको हो । समितिले मजदुरको न्यूनतम तलब १३

दुई हप्तादेखि गुफाभित्र फसेका बालकहरूको यसरी गरिँदैछ उद्धार (फोटो फिचर)

थाईल्याण्डको एउटा गुफाभित्र दुई हप्तादेखि फसेका १२ जना बालक तथा उनीहरूका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न उद्धार कार्य शुरू भएको अधिकारीहरूले बताएका छन्। थाईल्याण्डको एउटा गुफाभित्र गत जुन २३ यता ११

घुससहित इन्जिनियर पक्राउ

जाजरकोट, २५ असार । जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् । सेवाग्राहीबाट ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो

ढुंगा लागेर एक किशोरीको मृत्यु

दार्चुला, २५ असार / दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी