समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

खेलकूदको क्षेत्रमा लगानी बढाउनैपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ, २४ असार / नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रले मात्रै सबै क्षेत्रलाई एकीकृत बनाउने विश्वास व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “संसारमा धेरै मुलुकलाई खेल

प्रमुख प्रतिपक्षी दल काँग्रेसद्धारा उपकुलपतिमाथि भएको व्यवहारको विरोध

काठमाडौँ, २४ असार /  प्रमुख प्रतिपक्षी  दल नेपाली काँग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय मागेर काँग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा

भानु साहित्यिक प्रतिष्ठानले धुर्मुस–सुन्तली फाउण्डेशनलाई सम्मान गर्ने

काँकडभिट्टा, २४ असार / भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले धुर्मुस–सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । यही असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा काँकडभिट्टामा आयोजना

अवैध घरेलु मदिरा नियन्त्रणमा

अछाम / जिल्ला प्रहरी कार्यालय अछामले अवैध घरेलु मदिराविरुद्धको अभियानलाई तीव्रता दिएको छ । प्रहरीले सदरमुकाम मंगलसैनका विभिन्न वडाबाट अवैध मदिरा नियन्त्रणमा लिइ नष्टसमेत गरेको छ । दुई दिनको अवधिमा

ट्रम्पका विरोधी मेक्सिकोका राष्ट्रपति, बन्ला त सीमामा पर्खाल ?

काठमाडौँ, २३ असार  / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०१६ को निर्वाचन अभियानको एउटा बहुचर्चित तर विवादास्पद एजेण्डा थियो– मेक्सिकोको सीमामा पर्खाल । उहाँले आफ्ना हरेक सम्बोधनमा भन्नुहुन्थ्यो, मेक्सिकोको सीमा

दुई हप्तादेखि गुफामा फसेका १२ जना बालक उद्धारका लागि ‘चिम्नी’ बनाइयो

माइ साइ, थाइल्याण्ड, २३ असार / थाइल्याण्डमा करिब दुई हप्तादेखि एक गुफामा फसेका १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकको उद्धारको क्रम जारी नै रहँदा उद्धारकर्मीले विभिन्न उपाय निकालेका

राष्ट्रियभामा विनियोजन विधेयक छलफल जारी

काठमाडौँ, २२ असार / विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार मन्त्रालयका विभिन्न शीर्षकमाथि आज राष्ट्रियसभामा छलफल भइरहेको छ । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगको सचिवालय एवं

मोरङमा तीस प्रतिशत मात्र धान रोपाइँ सकियो

विराटनगर, २२/ असारमनसुन प्रारम्भसँगै मोरङमा यसवर्ष हाल सम्ममा ३० प्रतिशत धान रोपाइँ सकिएको छ ।  जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक रुद्र राउतका अनुसार यसवर्ष कूल ७८ हजार हेक्टर जग्गामा

लगातार वर्षाका कारण तीन लाखको तरकारी नष्ट

उर्लाबारी, मोरङ, २२ असार /  लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा रु तीन लाखको तरकारी नष्ट भएको छ ।पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति

जापानमा अम सिनरिक्यो समूहका नेतालाई मृत्युदण्ड

जापानको टोक्योस्थित एउटा सब – वे मा सन् १९९५ मा स्नायु प्रणालीमा असर गर्ने घातक ग्यासको प्रयोग गरी हमला गर्ने एउटा सम्प्रदायका संस्थापकलाई मृत्युदण्डको सजाय दिइएको छ। सोको आसहारा, आफूहरू

उपत्यकासहित देशभरका धेरै ठाउँको मौसम बदली हुने, पश्चिममा आंशिक बदली

काठमाडौं, असार २२ /  उपत्यकासहित देशभरी कै मौसम अहिले बदली भएको छ । आज देशभरका धेरै ठाउँको मौसम बदली हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा अलि तल सरेकाले

बक्राहा खोलाले रंगेलीको पुल कटान गर्न थालेपछि स्थानिय चिन्तित

रंगेली,असार २२, / गत तिन दिन देखि परेको अविरल वर्षाका कारण बढेको बक्राहा खोलाले रंगेलीको पुलको उत्तर पट्टिको पुर्र्वी छेउमा कटान गर्न थालेको छ । गत वर्षको बाढीले बगाएर पुरीएकै