समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

शिशु हत्या अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय

जाजरकोट, २२ असार / अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो

बाढीका कारण सुनसरीका आधा दर्जन बस्ती डुबानमा

इनरुवा, २२ असार /  सुनसरी जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् । सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा

आफ्नै आमाले दिलाइन् छोराको पुनर्जन्म

खोटाङ / केपिलासगढी गाउँपालिका–३, बास्पानीका २८ वर्षीय मिर्गौला सम्बन्धि रोगबाट पीडित सुरेश दर्जीले पुनर्जन्म पाउनुभएको छ । डेढ वर्ष अघिदेखि मिर्गौला रोगले पीडित भएर थलिनुभएका सुरेशलाई बिहीबार उहाँकी ६४ वर्षीया

ज्वाइँले रड प्रहार गर्दा ससूराको मृत्यु, सासू घाइते

वालिङ, स्याङ्जा / आफ्नै ज्वाइँले रड प्रहार गर्दा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको निजकै छोरी ज्वाइँ

अवैध चुरोट र गोरु नियन्त्रणमा

मंगलबारे, इलाम / नेपालबाट कर छली गरेर अवैधरुपमा भारत निकासी गर्न लागिएको अवस्थामा १२ कार्टुन चुरोट बुधबार बरामद गरिएको छ । इलाम सूर्योदय नगरपालिका–२ स्थित टाँसी गाउँबाट इलाका प्रहरी कार्यालय

इच्छाकामना गापाद्धारा किसानहरुलाई हाते ट्याक्टर वितरण

इच्छाकामना, २० असार ।  चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ ।  आज एक कार्यक्रमकाबीच १० जना किसानहरुलाई ७५ प्रतिशत अनुदानमा गाउँपालिकाले ट्याक्टर वितरण गरेका

उपत्यकाको १४३ स्थानमा अस्थायी पार्किङको व्यवस्था

काठमाडौँ, २० असार /  ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले

कलंकीको ‘अण्डरपास’ साउन पहिलो साताबाट सञ्चालन हुने [भिडियो सहित]

बि.पि. साम्याङखाम काठमाडौँ, २० अषाढ / चीन सरकारको सहयोगमा संघाई कंपनिले निमार्ण गरिरहेको चक्रपथ सुधार परियोजना अन्र्तगत  कलंकी अण्डर पास सडक साउन पहिलो साताबाट सञ्चालन हुने भएको छ ।स्टम्चर र

मुग्लिङ सडकमा पहिरो खस्दा सडक अवरुद्ध

रत्ननगर (चितवन), २० असार / चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज

सरकारी कार्यालय अन्यत्र सार्न लागेकामा बिरोध सुरु

ताप्लेजुङ, असार १९ गते /  सरकारले विभिन्न कार्यालयहरु एकदेखि अर्को जिल्लामा सार्ने अर्थात गाभ्ने तयारी गरेपछि ताप्लेजुङमा त्यसको बिरोध हुन थालेको छ । देश सङ्घीय नयाँ संरचनामा गएपछि सरकारले विभिन्न

दुर्घटनामा छ भारतीयको मृत्यु

इटहरी / पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिकास्थित कोशी कटान क्षेत्रमा भारतीय बिआर ०६ पीवी ६४१८ नं को बलेरो जिप दुर्घटना हुँदा छ भारतीय नागरिकको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा

सल्यानमा भरुवा बन्दुकसहित तीन पक्राउ

रुकुम / सल्यान प्रहरीले चार नाल भरुवा बन्दुकसहित आइतबार साँझ तीनजनालाई पक्राउ गरेको छ । सल्यान जिल्लाको कुमाख गाउँपालिका–३, चिनाली बजारका विभिन्न घर तलासी गर्दा भरुवा बन्दुकसहित उनीहरु पक्राउ परेको