समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

सर्पदंशका कारण दुईको मृत्यु

महोत्तरी / महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ । गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ । त्यस्तै गौशाला–१२ कान्तिबजारका ३६

दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौँ / मोटरसाइकल दुर्घटनामा परी आज एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२ नारायणहिटी दरबारको उत्तरढोकामा दुर्घटना हुँदा मोटरसाइकल चालक सोलुखुम्बु केरुङ–५ का विशाल तामाङको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी

‘भाईरल ब्वाई’को ब्यथाः अनावश्यक प्रचारबाजीको दुष्प्रभाव बाल मनोविज्ञानमा

  काठमाडौँ / रुपक सापकोटाले झापाबाट फेसबुक लाईभ गरे, २५ माघ ०७३ मा । जसमा एक बालकले उत्साही हुँदै गीत गाएका छन् । सुरताल नमिले पनि स्वर मीठै छ ।

बस दुर्घटनामा १४ जना घाइते, तीनजनाको अवस्था गम्भीर

रुकुम / रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । आइतबार साँझ दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको

समाजमा खुल्न थाले एचआइभी संक्रमित

रोल्पा / रोल्पा समाजको डरका कारण रोग लुकाएर बस्दै आएका रोल्पाका एचआइभी संक्रमित पछिल्लो समय खुल्न थालेका छन् । सरकारी तथा गैरसरकारी निकायद्वारा गरिएको एचआइभीसम्बन्धी जनचेतनाका कारण संक्रमित खुल्न थालेका

तीन किलो सुनसहित दुईजना पक्राउ

काठमाडौँ, १६ असार/ महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले आज बिहान ११.३० बजे चेकजाँचका

उपत्यकाको डिल्लीबजारमा एटिएम तोडफोड

काठमाडौं / उपत्यकाको डिल्लीबजारस्थित हिमालय बैंकको एटिएम बक्स तोडफोड गर्ने कार्यमा संलग्न कञ्चनपुर भिमदत्त नगरपालिका–१ घर भएका १८ बर्षीय कमल ठगुनालाई प्रहरीले पक्राउ गरेको छ । ठगुनासहितका २ जनाले गए

गृहमन्त्रीबाट धान रोपाइँ

काठमाडौँ, १५ असार /  गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय धान दिवसका अवसरमा आज टोखा नगरपालिका झोरमा धान रोपाइँ गर्नुभएको छ । युवासंघ नेपाल र वाइसिएल नेपाल एकता कार्यदलले आयोजना गरेको सो

मन्दिर पुनःनिर्माण

बाबियाचौर, म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित धार्मिक तथा पर्यटकीय महत्वको कान्छी बाराही मन्दिरको पुनःनिर्माण भएको छ । अन्नपूर्ण चक्रिय पदमार्गको तातोपानी–घोडेपानी क्षेत्रको भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक तथा

रथ जुधाउँदै सकियो पनौती जात्रा

बनेपा / काभ्रेपलाञ्चोकको पनौतीमा देवीदेवताको प्रतीकस्वरुप बनाइएको रथ जुधाएर ऐतिहासिक पनौती जात्रा विहीबार सम्पन्न भएको छ । प्रत्येक वर्ष जेठ पूर्णिमाको दिन पनौती जात्रा मूल व्यवस्थापन समितिको आयोजनामा एक साता

भारतीय जंगली हात्ती गाँउमा पसेपछि स्थानीयवासी त्रसित

काँकडभिट्टा / झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ । मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँँच वटा छावासहित

बेदकोट भ्रमण वर्ष सफल बनाउन पूर्वाधारमा जोड

कञ्चनपुर / कञ्चनपुरको बेदकोट नगरपालिकाले बेदकोट भ्रमण वर्ष—२०७५ मनाउने निर्णय गरेको छ । बेदकोटका रमणीय पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउनका लागि नगरपालिकाले कार्य अगाडि बढाएको छ । पर्यटकीयरुपमा आकर्षणका केन्द्रका रुपमा