समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

पूर्वमा भेटिए अच्चमका युवा, जिब्रोले निधार छुने उनको फिल्म खेल्ने रहर

मोरङ, उर्लाबारी  / मोरङ ५ झुम्राका यज्ञबहादुर कटवालले अदभूत कला प्रस्तुत गरेका छन् । उनले जिब्रोलाई निधारसम्म पुर्‍याएर सबैलाई अचम्भित बनाएका हुन् । सामान्य मानिसलाई आफनो जिब्रोलाई नाकको टुप्पोसम्म पुर्याउनु नै

लागूऔषधले समाज दूषित बन्दै : मन्त्री बराल

दाङ / प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले लागूऔषधको प्रयोगले समाज दूषित बन्दै गएको बताउनुभएको छ । अभिभावकले चासो नदिँदा अधिकांश बालबालिका लागूऔषधको शिकार भएको बताउँदै मन्त्री बरालले

लागूऔषध विरुद्ध जनचेतना फैलाउन आवश्यक

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १२ असार / ताप्लेजुङमा लागूऔषध विरुद्ध जनचेतना फैलाउन आवश्यक रहेको सरोकारवालाले जोड दिएका छन् । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मङ्गलबार सदरमुकाम फुङ्लिङमा

स्थानीय सरकार बालविवाह रोक्ने अभियानमा

जाजरकोट / बालविवाह रोक्नका लागि स्थानीय सरकारले अभियानका रुपमा विभिन्न कार्यक्रम गर्ने सञ्चालन गर्ने भएको छ । बालविवाह गर्नेको संख्यमा कमी नआएपछि यस्तो अभियान सञ्चालन गर्न लागिएको नलगाड नगरपालिकाकी उपप्रमुख

मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु

राजविराज / पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्निसाइ कृष्णसवरण गाउँपालिका– २ बस्ने मोटरसाइकल चालक ३५ वर्षीय गुणराज

चितवन पुगेर सभामुख महराले भने – संघियता कार्यान्वयन हुन बाँकी छ

राजेन्द्र आचार्य चितवन, १० असार । सभामुख कृष्णबहादुर महराले संघियताको बारेमा अभ्यास्त हुन अझै केहि समय लाग्ने बताएका छन् । “संघीयता कार्यान्वयन हुने कानुन बन्न बाकीँ रहेको बताउँदैँ उनले भने

विप्लव निकट विद्यार्थीको आन्दोलनमा, चितवनका निजी शैक्षिक संस्था बन्द

चितवन, १० असार । चितवनका निजि शैक्षिक संस्थाहरु बन्द भएका छन् । नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट अखिल (क्रान्तिकारी)ले आजदेखि जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्षण

पैनीले बगाएर एक बालकको मृत्यु

इटहरी / इटहरी ५ पचरुखीमा पैनीले बगाएर बिकी भण्डारीका २७ महिनाका छोरा एलुन भण्डारीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक शिबकुमार श्रेष्ठका अनुसरा घर नजिकैको पैनीमा

सुन्न नसक्ने अपाङ्गकी छोरी अञ्जली पुरी भइन् एसईई नेपाल टप

पर्वत । यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप गरेकी छन । छात्रा पुरीले सबै बिषयमा ए प्लस सहित ४.०० जिपीए अंक सहित

रुपा गाउँपालिकाको बजेट ३२ करोड ७७ लाख

पोखरा, ९ असार / रुपा गाउँपालिकाले आव २०७५/७६ का लागि रु ३२ करोड ७७ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाद्वारा आज आयोजित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा गाउँपालिकाका

होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

रत्ननगर, चितवन, ९ असार / चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ । होटलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–११

माफीपछि लामालाई धम्की दिने गुरुङ रिहा

काठमाडौँ, ९ अषाढ / सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस चौतारी नेपालका उपमहासचिव हीरामान लामालाई ज्यानमार्ने धम्की दिने पावेल गुरुङले लिखित रुपमा माफी मागेपछि प्रहरीले रिहा गरेको छ । उपमहासचिव लामालाई ज्यान