समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

खुकुरी प्रहार गरी हत्या प्रयास

लहान / सिरहाको मिर्चैया नगरपालिका– ११ गदहवा निवासी एक युवकमाथि आज बिहान खुकुरी प्रहार गरी हत्या प्रयास भएको छ । मिर्चैया नगरपालिका–११ गदहवा निवासी २१ वर्षीय धीरज यादवमाथि पाँच/छ जनाको

डेढ दशकदेखि ढुंगे ओढारमा रमाउँदै पुलामी दम्पती

किटु वस्ती, दैलेख, ८ असार /  एउटा ठूलो ढुंगे ओढारभित्र गाँस, बास मात्र नभई व्यवसायसमेत सञ्चालन गरेर यहाँका एक ज्येष्ठ दम्पतीले ‘जहाँ ढुक्क त्यही सुख’ भन्ने उखानलाई चरितार्थ गरिदिएका छन्

प्रधानमन्त्री कार्यालयमा यस्ता गुनासा – पानी र दूध सेवन गर्नै त्रास भयो !

काठमाडौँ / प्रत्यक्ष रूपमा नागरिकका गुनासो सुन्न स्थापना भएको हेला सरकारमा पछिल्लो समय दूषित पानी र अखाद्य वस्तु मिसावट भएको दूधबारे गुनासो बढी आउने गरेको छ । ‘अनुगमनबाट दूधमा अखाद्य

समयमै विचार नपुऱ्याए रवि लामिछानेलाई तीन वर्ष कैद हुन सक्ने !

काठमाडाै‌ँ/ छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पुऱ्याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेको छ । ‘न्युज ट्वान्टी फोर’ टेलिभिजनमा जनसरोकारका

सेनाद्वारा बम निष्कृय

धनकुटा, पाख्रिबास / धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ । आज बिहान सेनाको बम निष्कृय टोलीले पाख्रिबास नगरपालिका–४ मा

सप्ताहव्यापी लागुऔषध दुरुपयोग र अवैध ओसार पोसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाईदै

अरुण पोष्ट संबाददाता ताप्लेजुङ, ६ असार / जुन २६ तारीख असार १२ गते पर्ने “लागुऔषध दुरुपयोग र अवैध ओसार पोसार विरुद्धको अन्तराष्ट्रिय दिवस” ताप्लेजुङमा आज बाट सुरु हुदैछ । विहान

नेपाली र चीनबीच लगानीकर्ताबीच आठ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर

हरि लामिछाने बेइजिङ,६ असार । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न

खोलामा डुबेर बालिकाको मृत्यु

राजविराज / सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित सुन्दरी खोलामा डुबेर मंगलबार साँझ एक बालिकाको मृत्यु भएको छ । स्थानीय छ वर्षीया स्मृति विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ

लुकाइछिपाइ राखेको गोलिया काठ बरामद

खजुरा बाँके, ५ असार / बाँके जिल्लाको खजुरामा लुकाइछिपाइ राखेको अवस्थामा सालको ३३ गोलिया काठ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी इकाइ कार्यालयले गएराति गरेको संयुक्त

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ उपकरण थप्दै

चितवन / चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ उपकरण खरीद र जडान प्रक्रिया अगाडि बढाइएको छ । अठार वर्षअघि स्थापना भएको सो अस्पतालमा पुराना उपकरणले काम नगर्दा र नयाँ

महिलालाई तेजाब छर्कने प्रहरी खनियाँ धरौटीमा रिहा

चितवन, ५ असार । चितवनमा एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटौँडाले धरौटीमा रिहा गरेको छ । भरतपुर महानगरपालिका वडा

भरुवा बन्दुकसहित एक पक्राउ

लहान, ५ असार / हातहतियारसहित प्रहरीले आज सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका– १० का ५५ वर्षीय दलबहादुर मगर रहेका छन्