समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

डा. देवकोटालाई श्रद्धाञ्जलि, आजै दाहसंस्कार

काठमाडौँ, ५ असार / वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा,

यूएईमा नेपाली महिलाद्धारा आत्महत्या

काठमाडौं / संयुक्त अरब इमिरेट्स यूएईको रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी छन् । इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा साथीहरुले फेला

विश्व सम्पदा बौद्ध स्तुपअघिको सडक धान रोप्न तयार पारेको लामो गरो जस्तो

काठमाडौँ, ३ असार / असारको महिना चुच्चेपाटी–बौद्ध–जोरपाटी सडक पेटीबाट हिँड्दा लाग्छ धान रोप्न तयार पारिएको यो एउटा लामो गरो हो । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप क्षेत्रमा महिनामा हजारौँ

एति एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो

पोखरा, / एति एयरलाइन्सको जहाज आज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ । फाइल तस्बिर काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक

अरुण तेस्रो सुरुङमा पुरिएका ४ जनाको ३८ घण्टापछि जीवित उद्धार

संखुवासभा ३ असार । अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ निर्माण गर्ने क्रममा पुरिएका ४ जनाको जीवितै उद्धार भएको छ । शुक्रबार करिब ९ बजे तिर उनीहरू सुरुङ खन्ने क्रममा ढिसको भत्केर

सर्पको बिगबिगी, ४२ को उपचार

बर्दिवास / प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ । गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन

मोटरसाईकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु

अरुण पोष्ट संबाददाता चितवन, ३ असार / नारायणगढ – मुग्लिन सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाँउपालिका ५ मा पर्ने

चालकको मृत्यु

महेन्द्रनगर, धनुषा / धनुषाको मिथिला नगरपालिकाको ढल्केवरभन्दा ५०० मिटर पूर्वस्थित बसही पुलमा पूर्वदेखि पश्चिम गइरहेको ज१च १२०५ को दनुवार जागरण सेवा समितिको एम्बुलेन्स बिहान ४:३० बजे दुर्घटना हुँदा चालकको दुर्घटनास्थलमै

विराटनगरमा इद

विराटनगर / इस्लाम धर्मालम्बी आज विहानैदेखि इदल–उल–फितर(इद) पर्व उत्साहका साथ मनाइरहेका छन् । प्रदेश नं १ मा बसोवास गर्ने मुसलमानले आज स्नान गरी नयाँ वस्त्र धारण गरेर नजिकको दरगाह वा

विश्वकप फुटवल हेरेर फर्कने क्रममा बाँढीमा परि एक युवा बेपत्ता [भिडियो सहित]

ताप्लेजुङ, १ अषाढ /  विश्वकप फुटवल हेरेर फर्कने क्रममा गएराती बाँढीमा परि एक जना युवा बेपत्ता भएको छ ।  फुङलिङ नगरपालिका–९ हाङ्देवाबाट सदरमुकाम आउने क्रममा लप्सेखोलामा मोटरसाईकल सहित तर्दै गर्दा अचानक

करेन्ट लागेर भारतीय मजदूरको मृत्यु

उर्लाबारी, मोरङ  / मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स प्रालिमा गएराति करेन्ट लागेर एकजना मजदूरको मृत्यु भएको छ । उद्योगमा काम गरिरहेका बेला करेन्ट लागेर घाइते भएका भारत, सीतामढी घर

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने घटे

चितवन / नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने यात्रुको चाप घटेकोे छ ।जेठ २३ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबीसै घण्टा सञ्चालनमा आएसँगै भरतपुरबाट काठमाडौँ आवतजावत गर्ने यात्रुको चाप घट्दै गएको