समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

धारीलो हतियार प्रयोग गरी श्रीमानको हत्या

ताप्लेजुङ संबाददाता ताप्लेजुङ, ३० जेठ / ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा धारिलो हतियार प्रहार गरी श्रीमतिले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । फक्ताङलुङ गाउँपालिका ६ बस्ने अन्दाजी २५ वर्षीया शर्मिला लिम्बुले घाँटीमा

घुस खाने इञ्जिनियर र प्राविधिक बर्खास्त

बाबियाचौर, म्याग्दी / सेवाग्राहीबाट घुस लिएको उजुरीको आधारमा छानबिनमा परेका शिक्षा विकास तथा समन्वय एकाइ, म्याग्दीका दुईजना प्राविधिक बर्खास्त भएका छन् । कक्षा कोठा भवन योजना छनोट, पेश्की निकासा र

वनरक्षक शाहीलाई शहीद घोषणा गर्न सरकारको ध्यानाकर्षण

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ३० जेठ / ताप्लेजुङका कर्मचारीहरुले २ वर्षअघि हत्या गरिएका वनरक्षक गणेशबहादुर शाहीलाई शहीद घोषणा गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । उनीहरुले निजामति कर्मचारीको तलब वृद्धि र बृति

श्रीमतीलाई जबरजस्ती करणी गर्ने जेल चलान

– ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ३० जेठ / जिल्ला अदालत ताप्लेजुङले श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार एक व्यक्तिलाई तीन वर्षको कैद सजाय हुने फैसला गरेको छ । जिल्लाको फुङ्लिङ नगरपालिका

रजस्वाला हुँदा राख्न प्रयोग हुने छाउगोठहरु तत्काल भत्काउन खानेपानी मन्त्री बीनाद्धारा प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं, जेठ ३० । अछाममा छाउगोठमा बसेको बेला सर्पले टोकेर मृत्यु भएको घटनामा खानेपानी मन्त्री बीना मगरले प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराउनु भएको छ । अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँ निवासी

गैर सरकारी संस्था नविकरण नगरे संस्था खारेज हुने

ताप्लेजुङ संबाददाता ताप्लेजुङ, ३० जेठ / गैर सरकारी संस्थाहरुलाइ सरकारले कडाई गरेको छ । अव एउटा गैर सरकारी संस्थाले  एउटा मात्रै काम गर्न पाउने व्यवस्था गरीएको छ । जेठ २५

मनसुन भित्रीए संगै ताप्लेजुङ प्रशासनद्धारा २२ बुँदे पुर्व तयारी

-ताप्लेजुङ संबाददाता ताप्लेजुङ, ३० जेठ / मनसुन भित्रीए संगै विभीन्न ठाउँमा बाढी पहिरो जस्ता प्राकृतीक प्रकोपको जोखिम बढेसँगै  ताप्लेजुङ जिल्ला प्रशासनले २२ बुँदे पुर्व तयारी गरेकोे  छ । मनसुन लागेसंगै

अन्तराष्ट्रिय लागुपदार्थ तथा अबैध तस्करी विरुद्धको दिवस सप्ताहव्यापी मनाईने

ताप्लेजुङ, ३० जेठ / प्रत्येक बर्षको जुन २६ तारीकको दिन मनाईने अन्तराष्ट्रीय लागुपदार्थ तथा अबैध तस्करी विरुद्धको दिवस ताप्लेजुङमा पनि सप्ताहव्यापी रुपमा मनाईने भएको छ । जिल्ला प्रशाशन कार्यलय ताप्लेजुङको

साढे ३३ किलो सुनकाण्ड: बाजेको सेकुवामा प्रहरीकोको छापा

काठमाडौं, ३० जेठ /  ३३ किलोसँगै तस्करीको ३८ क्विन्टन सुन प्रकरणको छानबिनका लागि गृहमन्त्रालयका सह–सचिव ईश्वर पौडेल नेतृत्वको समितिले राजधानीका विभिन्न स्थानमा संचालनमा रहेको बाजेको सेकुवामा छापा मारेको छ। सुन

बाँसको झ्याङ खस्दा महिलाको मृत्यु

नवलपरासी / पश्चिम नवलपरासीमा मंगलबार साँझ आएको हावाहुरीमा परी एक महिलाको ज्यान गएको छ । पानीसहित आएको हावाहुरीले बाँसको झ्याङ खस्दा ५० वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो । भारतको

नगद सहित १२ जना जुवाडे पक्राउ

दमौली, तनहुँ / तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित हीराचन होटल एण्ड लजमा सोमबार अपराह्न ५ बजे प्रहरीले छापामारी १२ जना जुवाडेलाई पक्राउ गरेको छ । सो जुवाको खालबाट प्रहरीले रु एक

गुन्डा नाइके लामामाथि गोलि प्रहार, अस्पतालमा श्रीमतीको रुवावासी

काठमाडौं / मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके अशोक लामामाथि काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा प्रहरीले गोली प्रहार गरेको छ । दायाँ खुट्टामा गोली लागेर घाइते भएका लामालाई ट्रमा सेन्टरमा भर्ना गरिएको