समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

फरार अभियुक्त पक्राउ

गाईघाट, उदयपुर / कर्तव्य ज्यान मुद्दा लागेर जिल्ला अदालत उदयपुरले एक वर्षअघि नै जेलसजायका लागि फैसला गरिसकेको तर फरार रहँदै आएका एक व्यक्ति आज उदयपुरको चौदण्डी नगरपालिकास्थित सुन्दरपुरमा पक्राउ परेका

स्पेनेली नागरिक मृत भेटिए

भक्तपुर / नेपाल भ्रमणमा रहनुभएका एक स्पेनेली नागरिकको आज मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–५ तेलकोटबाट पैदल चाँगुनारायणतर्फ जाने क्रममा स्पेनेली नागरिक ७२ वर्षीया मेर्सेडस मर्ट अचानक बेहोस हुनुभएको थियो

नागरिकता पाएपछि दङ्ग

ताप्लेजुङ, २७ जेठ / ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका जेष्ठ नागरिक गाउँमै नागरिकता पाउँदा दङ्ग भएका छन् । आफन्तको असहयोग लगायत विविध कारणबाट ढल्कँदो उमेरका जेष्ठ नागरिकहरु आफ्नै गाउँबाट नागरिकता पाउँदा

प्रतिवद्धता पूरा गर्न माग

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २७ जेठ / ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका जनताले जनप्रतिनिधि समक्ष आफ्ना प्रतिवद्धता पूरा गर्न माग गरेका छन् । यसअघि निर्वाचनको समयमा उम्मेदवार भएर भोट माग्दै हिँडेका बेला

पानीमा डुबेर किशोरीको मृत्यु

बर्दिवास / महोत्तरी जिल्लामा जताततै बालुवाढुङ्गा निकाल्न खनिएका खाल्डामा बर्षेनि मानवीय क्षति हुने गरेको छ । पछिल्लोपटक शनिबार बर्दिवास नगरपालिका–१० खयरमारामा एक १६ वर्षीया किशोरीको त्यस्तै खाल्डाको पानीमा डुबेर मृत्यु

जनप्रतिनिधिलाई जनताको विश्वास कायम राख्न आग्रह : प्रधानमन्त्री ओली

विराटनगर, २६ जेठ / प्रधानमन्त्री केपी शर्मा ओलीेले प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसा कायम राख्न सफल रहन प्रदेशका सभासद्हरुलाई आग्रह गर्नुभएको छ । विराटनगरस्थित प्रदेश नंं १ का प्रदेशसभाको

प्रा. डा. देवकोटाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ / वरिष्ठ न्यूरो सर्जन प्रा. डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ । उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ

अध्यक्ष गुरुङद्धारा ४ बालबालिकाको अभिभावकत्व ग्रहण,दुई बालबालिकालाई कक्षा ८ सम्मको पढाई खर्च व्यहोर्ने

इच्छाकामना, २५ जेठ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले ४ जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । दोश्रो चरणको भर्ना अभियान अन्तरगत अध्यक्ष गीता कुमारी

कियाचुको शाखा बिस्तार तीब्र

ताप्लेजुङ, २५  जेठ / किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले नयाँ संरचना अनुसार शाखा बिस्तारको क्रमलाई तीब्रता दिएको छ । जिल्लाको विभिन्न स्थानीय तहअन्तर्गत कियाचुले गाउँपालिका स्तरीय शाखा गठनको प्रक्रियालाई तीब्रता दिएको

धर्म प्रचार गर्ने एनजिओ रआईएनजिओको पदाधिकारीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने

काठमाण्डौं / राष्ट्रिय गैरसरकारी संस्था एनजिओ तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था आईएनजिओ को अनुगमन र नियमनमा अब कडाइ गरिने भएको छ। गृहमन्त्रालयमा आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’, महिला बालबालिका तथा जेष्ठ

श्रीमानले गरे श्रीमतीको हत्या

लहान / सिरहाको बरियारपट्टि गाउँपालिकामा बिहीबार साँझ एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका कारण बरियारपट्टि–३ बलुवा टोल निवासी ४० वर्षीय परमेश्वर यादवले

अभियुक्त पाँच वर्षपछि पक्राउ

भक्तपुर / गत तिहारमा देउसीभैलो खेल्न जाऔँँ भन्दै फकाएर निर्माणाधीन एकतला घरमाथि लगेर तीन वर्षीयालाई बलात्कार गरी फरार रहेका भनिएका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । गत कात्तिक