समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

विद्युत चोरी गर्ने बीसजना पक्राउ 

राजविराज, २४ जेठ/ नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले विद्युत् पोलमा अंकुश लगाई विद्युत चोरी गर्ने बीसजनालाई बुधबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण

श्रीमतीको हत्या आरोपमा जन्मकैद

राजविराज, २४ जेठ / सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ । न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या

कालीकोटमा भिरबाट खसेर एक महिलाको मृत्यु

कालीकोट, २४ जेठ/ जिल्लाको नरहरिनाथ गाउँपालिकामा बाख्रा गोठालो गएकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–७ निवासी रुद्ध बटालाको पत्नी २७ वर्षीया सरु बटाला रहेकी

ट्याक्टर दुर्घटनामा चालकको घटनास्थल मै मृत्यू, सहचालक घाइते

-पदम श्रेष्ठ ताप्लेजुङ, २३ जेठ / ताप्लेजुङको सदरमुकामबाट पाथिभरा याङवरक गाउँपालिका तर्फ वालुवा लिन जाँदै गरेको ९५६६ नंम्वरका ट्याक्टर वुधवार दिउँसो अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यू भएको छ भने

प्रहरीद्वारा भेटिएको रकम फिर्ता

विराटनगर / इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गर्नुभएको छ । विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिनुभएको बेलामा सो

आँखा शिविरबाट तीन सय बढी लाभान्वित

ताप्लेजुङ संबाददाता ताप्लेजुङ, २२ जेठ / ताप्लेजुङमा सञ्चालित दुई दिने आँखा शिविरमार्फत तीन सय बढी विरामी लाभाविन्त बनेका छन् । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले आइतबार र सोमबार दुई दिन

विश्व वातावरण दिवसका दिन बिरुवा रोप्ने तरिका सिकाइयो

ताप्लेजुङ, २२ जेठ / हरेक वर्ष वृक्षारोपण गरे पनि बिरुवा नहुर्कने अवस्थालाई मध्यजनर गर्दै ताप्लेजुङमा विश्व वातावरण दिवसका दिन बिरुवा रोप्ने तरिका सिकाइएको छ । वृक्षरोपण गरिएको क्षेत्र सधैं उजाड

चालकले तेल बोक्न नमानेपछि राजधानीलगायत आसपासका पेट्रोल पम्प बन्द

काठमाडौं, २२ जेठ । ट्याङ्कर चालकले तेल बोक्न नमानेपछि राजधानीलगायत आसपास क्षेत्रका पेट्रोल पम्प बन्द छन् । पेट्रोलियम पदार्थको ढुवानी गर्ने क्रममा रक्सौल नाकाका भारतीय प्रहरीले दुब्र्यब्यवहार गरेको भन्दै चालकले

प्रदेश ४ को नामाकरण अर्को बैठकमाः केन्द्र पोखरा र नाम गण्डकी राख्ने सम्भावना

पोखरा जेठ २१ / प्रदेश न ४ को आगामी बैठकले नाम र राजधानीको टुंगो लगाउने भएको छ। प्रदेश राजधानी तथा नामांकन समितिले नाम र राजधानीका सम्बन्धमा अध्ययन गरि आम नागरिकको

कपडाको मैत्रीपूर्ण झोला वितरण

विराटनगर, /  विश्व वातावरण दिवसका उपलक्ष्यमा ‘प्लास्टिक प्रदूषण निर्मूल पारौंँ, पुनः प्रयोग गर्न नसके बहिष्कार गरौंँ भन्ने नाराका साथ आज यहाँ प्रभातफेरि गरिएको छ । फाइल तस्बिर प्रदेश नं १,

चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ

नुवाकोट / सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै यहाँकी एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारबाही शुरु गरेको छ

चुम्लिङटार आसपासमा फेरी रेबिजको आंतक, गाउँपालिकाद्धारा सचेतना कार्यक्रम

ईच्छाकामना/  चुम्लिङटार र आसपासका क्षेत्रमा फेरी रेबिजको आतंक फैलिएको छ । जेठ १७ गते दुई जनालाई चुम्लिङटारमा टोकेर घाईते बनाएपछि उक्त कुकुरको ल्याब परिक्षणबाट रेबिज लागेको पुष्टी भएको हो ।