समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

चारकिलोमा पहिरो फेरी पहिरो नारायणगढ-मुग्लिन सडकखण्डमा एकतर्फी यातायात संचालन

चितवन/ नारायणगढ –मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक एकतर्फी मात्रै खुलेको छ । यो ठाउँमा अहिले आलोपालो गरि एकतर्फी मात्र गाडी संचालचनमा आएको ट्राफिक प्रहरीले जनाएको हो ।

श्रीमतीका गहना धरौटी राखी छ किलोमिटर सडक

—ललित सिंह बझाङ / जिल्लाको तलकोट गाउँपालिकाअन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् । विगत २०६०

बिभिन्न विद्यार्थी संगठनको शैक्षिक हड्तालका कारण चितवनमा पठनपाठन प्रभावित

चितवन, २१ जेठ । विद्यार्थी संगठनहरुको शैक्षिक हड्तालका कारण कारण चितवनमा पठनपाठन प्रभावित बनेको छ । विभिन्न विद्यार्थी संगठनहरु विप्लव नेतृत्वको अखिल क्रान्तिकारी, बाबुराम भट्टराई नेतृत्वको नया शक्ति विद्यार्थी यूनियन

ताप्लेजुङमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी

ताप्लेजुङ, / क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी भएपछि जिल्ला कारागार ताप्लेजुङमा समस्या देखिएको छ । २५ जनाको क्षमता रहेको कारागारमा अहिले ९१ जना कैदीबन्दी रहेका छन् । फाइल तस्बिर क्षमताभन्दा

बोक्सीको आरोपमा कुटपिट गर्ने तीन पक्राउ

इटहरी, /  सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा रहेको हरिनगरकी एक महिलाले छोरीलाई लोगेको रोग निको पार्न पूजापाठ गर्दा बोक्सी भन्दै कु्टपिट गर्ने गढी गाउँपालिका–४ का तीन जनालाई

उपचार खर्चको अभाव झेल्दैछिन् ‘रीना’

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २० जेठ / मुटुसम्बन्धी रोगबाट पीडित सोह्र वर्षीया रीना साँबा (लिम्बू) ले यतिबेला औषधि किन्ने खर्चको अभाव झेल्दै आउनुभएको छ । मुटु रोगका कारण नियमित औषधि सेवन

महिलाको शव फेला

राजविराज, / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज एक महिलाको शव फेला परेको छ । फाइल तस्बिर हनुमानगर कंकालनी नगरपालिका– १ कोशी ब्यारेज नजिकै पूर्वपश्चिम राजमार्ग छेउमा महिलाको शव फेला परेको

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य कुनको कती बढ्यो मुल्य [सुचीसहित]

काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ बढाएको हो । योसँगै अब

अढाई वर्ष कैद सजायको फैसला

इलाम / एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका माईजोगमाई गाउँपालिका–२ का ३६ वर्षीय दीपक भट्टराईलाई जिल्ला अदालत इलामले अढाई वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको

आईएलओसम्बन्धी एकदिने अनुशिक्षण सम्पन्न

ताप्लेजुङ संबाददाता ताप्लेजुङ, १८ जेठ  / ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ५ मा बसोबास गर्ने आठ आदिवासी जनजातिका जातीय संस्थाका अगुवाहरुका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) १६९ का बारेमा जानकारी

कुलत विरुद्ध चेतना फैलाउन विद्यार्थी सडकमा

-अरुण पोष्ट संबाददाता ताप्लेजुङ, १८  जेठ / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दुई साताअघि लागूऔषध तथा दुव्र्यसनको कुलतमा युवा जमात फस्दै गएको निस्कर्षसहित कुलतको बिरुद्धमा कडा रुपमा प्रस्तुत हुने जनायो ।

सालकको खपेटासहित दुई पक्राउ

ताप्लेजुङ, १८  जेठ / ताप्लेजुङमा प्रहरीले सालकको खेपटासहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको पश्चिमी आठराई त्रिबेणी गाउँपालिकाका स्थानीय दुई जनालाई दूर्लभ सालकको खपेटासहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो