समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

मिक्लाजुङ खुल्ला दिसामुक्त घोषणा

उर्लाबारी, मोरङ / मोरङको मिक्लाजुङ गाउँपालिकालाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको प्रांगणमा बिहीबार आयोजित एक भव्य कार्यक्रमका बीच जिल्ला समन्वय समिति, मोरङका प्रमुख नरेश

मलेसियामा कुटपिटबाट युवाको मृत्यु

फलेवास, पर्वत / रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट

ताप्लेजुङको सदरमुकाममा धुम्रपानविरुद्ध चित्रकला प्रदर्शनी

ताप्लेजुङ, / विश्व धुम्रपानरहित दिवसका अवसरमा ताप्लेजुङ सदरमुकामस्थित एक निजी विद्यालयका बालबालिकाले धुम्रपानविरुद्ध चित्रकला प्रदर्शनी गरेका छन् । फाइल तस्बिर फुङलिङ नगरपालिकास्थित अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालयका बालबालिकाले बिहीबार फुङलिङ बजारका

कियाचु फुङ्लिङ नगरमा मादेन

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १७ जेठ / किराँत याक्थुङ चुम्लुङ फुङ्लिङ नगर कार्यसमिति ताप्लेजुङको अध्यक्षमा सागर मादेन निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न नगर समितिको प्रथम अधिवेशनले मादेनको अध्यक्षतामा १७ सदस्यीय

गृहमन्त्री थापाले पत्रकारलाई भने -‘भ्रष्टहरु विरुद्ध स्टिङ अपरेशन गर्नुस्’

चितवन, १७ जेठ / गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेशन जरुरी रहेको बताउनुभएको छ । नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई आज चितवनको सौराहामा सम्बोधन गर्दै उहाँले देशको

परम्परागत पहिरन बनाउन सिक्दै राना थारु युवती

कञ्चनपुर, / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका राना थारु समुदायका युवती हराउँदै गएका परम्परागत पहिरन बनाउने सीप सिक्न थालेका छन् । फाइल तस्बिर राना थारु समुदायका महिलाले लगाउने घाँघरिया, अंगिया र

चितुवाको आक्रमणबाट महिला गम्भिर

राजविराज / सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित जिता नदीमा चितुवाको आक्रमणबाट बुधबार एक महिला गम्भीर घाइते भएकी छन् । स्थानीयबासी शिवकुमार सरदारकी ३० वर्षीया श्रीमती प्रेमवती सरदारले घर नजिकै जिता

दम्पती हत्या अभियुक्त आठ वर्षपछि पक्राउ

बुटवल, /  रुपन्देहीमा आठ वर्ष अघि भएको एउटा जघन्य खालको हत्या तथा डकैतीको घटनाका सबै अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । फाइल तस्बिर बुटवल उपमहानगरपालिका–४, जेसिजचोकस्थित विष्णु भण्डारी

भिरबाट लडेर एक व्यक्तिको मृत्यु

मंगलबारे, इलाम / भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । माई नगरपालिका– १० स्थित राँगापानी बस्ने लालबहादुर तामाङको मृत्यु भएको हो । मंगलबार राति मादक पदार्थ सेवन गरी घरबाट

जयबागेश्वरी सुन्धाराको अस्तित्व खतरामा

–पूर्णप्रसाद मिश्र काठमाडौँ / सडक किनारमा गहिरो भागमा पानी जमेको छ, पानीमाथि फोहर तैरिएको छ, झट्ट हेर्दा जो कसैलाई लाग्न सक्छ, यो फोहर फाल्ने ठाउँ हो । तर यो फोहर फाल्ने

माछा मार्न गएका युवा खोलामै बेपत्ता

 -पदम श्रेष्ठ ताप्लेजुङ, १६ जेठ / ताप्लेजुङ र पाँचथरको सिमा भएर बग्ने काबेली खोलामा माछा मार्न गएका एक  युवा बेपत्ता भएका छन् । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका १ बस्ने अन्दाजी

राष्ट्रपति र प्रधानमन्त्रीबारे जथाभावी लेख्ने पक्राउ

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबारे फेसबुकमा जथाभावी लेख्ने कावासेती १, कोलापानका ३१ बर्षीय जंगे भनिने सुरज भुसाललाई प्रहरीले पक्राउ गरेको छ । उनलार्य सोमबार विहान घरैबाट