समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

भरतपुरको रङ कारखानामा आगलागी

चितवन / भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना एभरेष्ट कलर प्रालिमा आज बिहान आगलागी भएको छ । बिहान ७ बजेदेखि शुरु भएको आगलागी यो समाचार तयार पार्दा सम्म नियन्त्रणमा आउन

पन्ध्र जना कैदी थुनामुक्त

ताप्लेजुङ, १५ जेठ / गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारबाट एकै दिन १५ कैदी छुटेका छन् । कारागार व्यवस्थापन विभागको पत्र अनुसार ४० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका र असल चालचलन

मलेसियामा ज्यान गुमाएका भाइको शव लिन गएका दाजुको दुर्घटनामा मृत्यु

 काठमाण्डौं /  मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर फर्कदै गरेका फक्तालुङ गाउँपालिका–२ खेजेनिमका भक्तबहादुर सवेहाङको पनि दुर्घटनामा मृत्यु भएको छ । मेचीराजमार्ग अन्तर्गत पाँचथर टारीमा पिकअप जीपबाट झरेर उनको ज्यान

एक घर एक स्टिकर टाँस्ने अभियान सुरु

अरुण पोष्ट समाचारदाता ताप्लेजुङ, १४ जेठ / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नागरिकहरुलाई दिने सूचना र सुरक्षाका लागि सोमबारबाट जिल्लाका सबै घरधुरीमा ‘एक घर एक स्टिकर’ टाँस्ने अभियान सुरु गरेको छ

बबरमहलबाट घुससहित नायब सुब्बा पक्राउ

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा जुनेश सापकोटालाई रु १० हजार घुससहित पक्राउ गरिएको छ। आयोगका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार एक

थकाली भान्साघर सञ्चालनमा

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १३ जेठ / ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा होटल थकाली भान्साघर फेमेली रेष्टुरेन्ट एण्ड लज सञ्चालनमा आएको छ । फुङ्लिङस्थित न्यूरोडको दोबाटो नजिक उक्त होटल सञ्चालनमा ल्याइएको हो ।

बैंकमा जम्मा गर्न जाने क्रममा गोली हानेर ९ लाख रुपैयाँ लुटियो

कैलाली /  कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा आइतबार बिहान एक युवकको नौ लाख रुपैयाँ लुटिएको छ । धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार गरी उनको साथमा रहेको नौ लाख

प्रधानमन्त्री ओलीले आज सदनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाउनुभएका प्रश्नहरुको आज जवाफ दिनुहुने भएको छ । आज बिहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १३ः००

बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु, १ घाइते

तनहुँ/बसको ठक्करबाट तनहुँमा ३ जना युवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा सवार ४ जनामध्ये २ जनाको शनिबार राति नै घटनास्थलमा र १ जनाको उपचारका क्रममा

ओमनमा शक्तिशाली आँधी, नेपाली सुरक्षित

काठमाडौं, १३ जेठ । ओमनको दक्षिणमा पर्ने सललाहमा प्रतिकिमि ११७ को गतिमा आएको शक्तिशाली सामुद्रिक आँधी ‘मिकुनु’ मा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । आँधीले ठूलो क्षति

झाडापखालाबाट चार सय विरामी

दाङ, १३ जेठ । पश्चिम दाङस्थिथत शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा झाडापखाला फैलिएको छ ।दुषित पानीका कारण फैलिएको झाडापखालाले झन्डै चार सय विारमी परेका छन् ।शान्तिनगर स्वास्थ्यचौकीमा शनिबार बेलुकासम्म ३ सय ८४

विद्यालयमा तीन जनामात्रै विद्यार्थी !

बाँके, १३ जेठ । बाँकेको डुढुवा गाउँपालिकामा रहेको एक प्राथमिक तहको विद्यालयमा तीन जना मात्र विद्यार्थी रहेका छन् ।ती तीन जना विद्यार्थीलाई तीन जना शिक्षकले पढाउँदै आएको पाईएको छ ।