समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

नारायणगढ –मुग्लिन सडकको काम अिन्तम चरणमा एक किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी

चितवन/ निर्माणाधीन मुग्लिन–नारायणगढ सडकखण्डको सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । कुल ३२.२ किमी सडकमध्ये पहिलो र दोस्रो चरणको कालोपत्रेको काम सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार यही जेठ

आँबुखैरेनीको छिम्केश्वरी अस्पतालमा नयाँ व्यवस्थापन

चित्र बहादुर गुरुङ तनहुँ / तनहुँको आँबुखैरेनीमा विगत ३ वर्षदेखि सञ्चालनमा रहेको निजी स्तरको एकमात्र अस्पताल छिम्केश्वरी जनरल हस्पिटल प्रा.लि. आजदेखि नयाँ व्यवस्थापनबाट सञ्चालन हुने भएको छ । आज शनिबार

कुखुरा पालक किसानलाई अभिमुखीकरण तालिम

चितवन, १२ जेठ । चुम्लिङटारमा कुखुरा पालक किसानहरुको एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । समृद्धि नेशनल ईन्भेष्ट ग्रुप प्रा.लिद्धारा संचालित समृद्धि कोल्ड स्टोर्स चुम्लिङटारको आयोजनामा चितवनको इच्छाकामना गाउँपालिका,

लिम्बू साँस्कृतिक परिषदमा मादेन

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / लिम्बू साँस्कृतिक परिषद् ताप्लेजुङको प्रथम भेलाले कलाकार सरोज मादेनलाई अध्यक्षमा चयन गरेको छ । किराँत याक्थुङ चुम्लुङको साँस्कृतिक विभागअन्तर्गत रहेको लिम्बू साँस्कृतिक परिषद्को सदरमुकाम फुङ्लिङमा बिहीबार

जुवाखालबाट एक महिलासहित १४ पक्राउ

बेनी, म्याग्दी, ११ जेठ /  म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद

घलेगाउँमा घरबास महोत्सव कार्यशाला गोष्ठी

लमजुङ, १० जेठ / ग्रामीण पर्ययटन प्रवद्र्धनका लागि घलेगाउँमा दुईदिने घरबास महोत्सव तथा कार्यशाला गोष्ठी आयोजना गरिएको छ । तारागाउँ विकास समितिले आयोजना गरेको सो महोत्सवमा सात वटै प्रदेशका संस्थागत तथा

आज दोस्रो दिन पनि सुन तस्करी गोरेको बयान जारी

विराटनगर, १० जेठ / सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला अदालत मोरङमा आज दोस्रो दिन पनि बयान लिइएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको

ल्यापटप चोरी गर्ने एक युवा पक्राउ

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, जेठ ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका एक कर्मचारीको ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको फक्ताङ्लुङ ५ घर भई

सुन तस्करीका र सनम हत्या नाइके गोरे भेटिए, – सुन भेटिएन

काठमाडौं,/ साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्याको नाइके चुँडामणि उप्रेती गोरे भारतमा लुकेर बसेको अवस्थामा पक्राउ परेका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइबी को टोलीले

ताप्लेजुङमा बन्चरो प्रहारबाट एक युवा शक्त घाईते

अरुण पोष्ट संबाददाता   ताप्लेजुङ / ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ स्थित चाँगेमा बन्चरो प्रहारबाट एक युवा शक्त घाईते भएका छन् । घाईते हुनेमा सोही ठाउँका वर्ष ३५ का किशोर

इच्छाकामनामा विषादी न्यूनिकरणका लागि अभियान

चितवन/ चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा रासायनिक विषादी प्रयोग न्यूनिकरणका लागि किसानहरुलाई तालिम दिईएको छ । विषादी प्रयोग गरे क्षणभर, अर्गानिक प्रयोग गरे जिवनभर भन्ने नाराका साथसात वटै वडाका

यी कारणले गर्दा फेसबुकले हटायो ५८ करोड ३० लाख अकाउन्ट

काठमाडौं / संसारभर करोडौं मान्छेले फेसबुक प्रयोग गर्छन् । यो प्लेटफर्ममा विभिन्न किसिमका बहस र आपत्तिजनक पोष्ट पनि भइरहेका हुन्छन् । फेसबुकले समाजमा हिंसा र नकारात्मक प्रभाव पार्ने खाले पोष्ट