समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

राष्ट्रपति भण्डारीले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं / आज (सोमबार)सरकारले आगामी आर्थिक २०७५र७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा

मन्त्री यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै

काठमाडौँ /  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लैजाने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका यादवको टाउको र कम्मरमा समस्या आएर उपचार गराइरहेका

नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब

काठमाडौं / सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो

पर्यटकको आकर्षण बन्दै उपर्दाङगढी,गढीको पुरात्वात्तिक बस्तुको खोजी गरिदैँ

हिरालाल गुरुङ चितवन /  पुरात्वात्तिक महत्व बोकेका चितवनको पहिलो पुरानो सदरमुकाम एतिहासिक उपर्दाङगढीमा पर्यटकहरुको आवागमन बाक्लिदैँ गएको छ । यहाँ नयाँ बर्ष, शनिबार लगायत विदाको समयमा आन्तरिक पर्यटहरुकको घुइँचो नै

पूर्वी चितवनको ए वान कटेजमा प्रहरीको छापा, २१ जना पक्राउ

चितवन/ पूर्वी चितवन प्रहरीले एक होटलमा छापा मारी २१ जनालाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको राप्ती चितवनको राप्ती नगरपालिकको भण्डारा स्थित ए वान कटेज भण्डारामा शनिवार साँझ ५ बजे

चितवनको खैरहनीमा कुखुरामा बर्डफ्लु पुष्टिभएपछि संक्रमित पन्छी धमाधम नष्ट गरिँदै

चितवन/ चितवनको खैरहनी–९ सुर्तनीको केही भागलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ । उक्त क्षेत्रमा पक्षी तथा पक्षीजन्य पदार्थको ओसारपसारमा पनि रोक लगाइएको छ भने त्यस क्षेत्रमा रहेका पंक्षी सुरक्षितरुपमा नष्ट

किसानलाई उन्नत जातको धानको बीऊ वितरण सुरु

अरुण पोष्ट संबाददाता ताप्लेजुङ, ५ जेठ / धानको बिरुवा (बेर्ना) उत्पादन गर्ने मौसम सुरु भएसँगै जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले किसानलाई उन्नत जातको धानको बीऊ वितरण गर्न सुरु गरेको छ

ट्र्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

  सुर्खेत / ट्र्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेकी एकजना वृद्धाको मृत्यु भएको छ। सुर्खेतको विरेन्द्रनगर नगरपालिका(१० नारायण पेट्रोलपम्प अगाडि पैदल हिँडिरहेका बेला ट्र्याक्टरले ठक्कर दिँदा तातोपानी गाउँपालिका–४ जुम्ला बस्ने ६२

पूरानो पर्यटकीय स्थलको प्रवद्र्धन र नयाँ गन्तव्यको खोजी

चितवन / चितवनको एक मात्र गाउँपालिका इच्छाकामन गाउँपालिकामा पूरानो पर्यटकीय स्थलको प्रवद्र्धनका लागिे अवलोकन र नयाँ गन्तव्यको खोजी सुरु भएको छ ।उद्योग वाणिज्य संघ– पर्यटन प्रवद्र्धन समिति चितवनको आयोजना तथा

बसले स्करपियोलाई ठक्कर दिदाँ दुई जना घाईते

इच्छाकामना, ४ जेठ । फिस्लिङमा सवारी दुर्घटनामा परि दुई जना घाईते भएका छन् । पृथ्वी राजमार्गा अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा आज विहान ८ बजे काठमाडौँबाट पोखरा तर्फ जादैँ

रुपन्देहीमा खाना पकाउँदै गरेका मजदुरमाथि गोली प्रहार

बुटवल, २ जेठ / रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा आज बेलुका एक व्यक्तिमाथि गोली प्रहार भएको छ । जिल्लाको दक्षिण क्षेत्र मर्चवार कोटहीमाई गाउँपालिका– १ घर भएका अन्दाजी

ठूलो परिमाणमा गाँजासहित दुई जना पक्राउ

हेटौँडा, २ जेठ / ठूलो परिमाणमा गाँजासहित मकवानपुर प्रहरीले आज बिहान दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको राक्सिराङ गाउँपालिका–४ का सुदीप कोइराला र रामकृष्ण ब्लोनलाई उनीहरुको घरमा राखिएको गाँजासहित पक्राउ