समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

“जाँदाजाँदै एसपी थापाले भने– सुरक्षा मजबुत बनाउन सफल भएँ

चितवन / चितवनमा सुरक्षा व्यवस्था मजबुत बनाउन आफ्नो कार्यकाल सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरिक्षक दिपक थापाले दाबी गरेका छन् । “प्रहरी उपरिक्षक थापाले भने आमजनतामा

करेन्ट लागेर मृत्यु

इनरुवा / सुनसरीको इटहरी उपमहानगरपालिका तीन तालतलैयामा करेन्ट लागेर आज बिहान स्थानीयवासी १४ वर्षीया मौसमी राईको मृत्यु भएको छ । पानी तान्नका लागि मोटर चलाउने क्रममा शनिबार करेन्ट लागेर गम्भीर

भरतपुरको भाटभटेनीमा एकविहानै वम विस्फोट

चितवन, ३० बैशाख । चितवनको भरतपुर ओरालोमा रहेको भाटभटेनीमा एक बिहानी वम विस्फोट भएको छ ।नेकपा विप्लवले आज आयोजना गरेको वन्द सफल बनाउने अभियान अन्र्तगत वम विस्फोट गराएको हुने सक्ने

चेलीबेटी बेचबिखनमा संलग्न तीन जना कारागार चलान

चितवन, २८ बैशाख । चेलीबेटी बेचबिखनमा पक्राउ परेका चितवनका तीन जना व्यक्तिलाई पुर्पक्षका लागि कारागात चलान गरिएको छ । भरतपुर २४ जगतपुर घर भएकी २५ वर्षीया युवतीलाई कुबेत लैजाने भन्दै

सामाजिक सञ्जालमा नाकाबन्दीको स्मरण

काठमाडौं / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर नेपाली इन्टरनेट प्रयोगकर्ताले भारतले २०७२ सालमा गरेको नाकाबन्दीलाई स्मरण गरेका छन् । सामाजिक सञ्जालमा नाकाबन्दीका समयमा नेपालीले भेग्नुपरेका सास्तीको फोटो पोस्ट

अब रक्सी किन्न तीनपुस्ते बुझाउनुपर्ने

काठमाडौं/ दालचामलझैं सामान्य पसलबाट मदिराजन्य पदार्थ बिक्री गर्दै आएका बिक्रेता र ग्राहकमाथि कडाइ गरिने भएको छ । गृहमन्त्रालयले लागूऔषध निषेध तथा मदिरा नियन्त्रण कार्ययोजनामार्फत लागूऔषध र मदिराजन्य पदार्थ नियन्त्रणमा कडाइ

भारतीय प्रधानमन्त्री मोदीको दुई दिने राजकीय भ्रमण आजबाट, यस्ता छन् भ्रमण कार्यक्रमको तालिका

काठमाडौं / आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमणमा नेपाल आउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी नेपाल आउन लागेका हुन् । उनको यो तेस्रो भ्रमण

मुहान सुकेपछि पानीको हाहाकार

चितवन/ पानीको मुहान सुकेपछि चितवनको दाहाखानी र कविलासमा खाने पानीको अभाव सिर्जना भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा न.७ दाहाखानी र भरतपुर महानगरपालीका वडा न २९ कविलासका चार सय

सुर्खेतमा ‘एरिया मदिरा नियन्त्रण अपरेशन’

सुर्खेत / कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अपरेसन’ सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी युनिटमा कार्यरत नेपाल प्रहरीले ६ महिनादेखि अपरेशन

विदेशमा ज्यान गुमाएका व्यक्तिको क्षतिपूर्ति लिन हकदार आएनन्

नुवाकोट, २७ वैशाख / वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका व्यक्तिको नाममा आएको क्षतिपूर्ति रकम लिन नुवाकोटका केही हकदार सम्पर्कमा आएका छैनन् । मृतकका हकदार तथा आफन्तलाई जानकारी गराए पनि रकमको

मोदी भ्रमणको तयारी, मध्यान्ह १२ बजेदेखि सर्वसाधारणका लागि जानकी मन्दिर प्रवेशमा रोक

जनकपुर / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ । प्रदेश २ का मुख्य मन्त्री लालबाबु रावतले आज विहान नेपाल प्रहरी, सशस्त्र प्रहरी

फेरी भारतीय अवरोध,पानीट्यांकी नाकामा रोकियो एघार ट्रक नेपाली चिया

झापा/ भारतीय अवरोधका कारण पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि तयारी चियाको निर्यात हुन सकेको छैन । झापा, वैशाख २७ । भारतीय अवरोधका कारण पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि तयारी चियाको निर्यात हुन