समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

आगलागीबाट रु बीस लाखको क्षति

गाईघाट, उदयपुर / उदयपुरको रौतामाई गाउँपालिका–२ मा बुधबार साँझ स्थानीय रामकुमार मगरको घरमा विद्युत्को पेल्ट्रिक सेटबाट विद्युत चुहावट भई आगलागी हुँदा दुईतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । जिल्ला

यस कारण बिचौलियाले नै खान्छन् तीन सय प्रतिशत नाफा

काठमाडौं / व्यापारीको सिन्डिकेट र सरकारको फितलो अनुगमनका कारण काठमाडौंका उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ । तरकारी उत्पादकदेखि उपभोक्तासम्म आईपुग्दा तरकारीको

लडेर मजदुरको मृत्यु

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ३ सिकैँचामा घर निर्माणका क्रममा लडेर एक मजदुरको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आफ्नै घरको गाह्रो लगाउने क्रममा लडेर

अग्निपीडितलाई आर्थिक सहयोग

-प्रयास लिम्बू ताप्लेजुङ / ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका अग्निपीडितलाई स्थानीय एक कृषक समूहले आर्थिक सहयोग उपलब्ध गराएको छ । फुङ्लिङ नगरपालिका ६ बाँजोगराका अग्निपीडित ललितबहादुर गुरुङसहित चार परिवारलाई सोही वडाको सतलडाँडा

दुई दिनदेखि सव अलपत्र

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गर्न ल्याइएको एक महिलाको सव दुई दिनदेखि अलपत्र परेको छ । पोष्टमार्टमका लागि चिरफार गर्ने कर्मचारी नहुँदा जिल्लाको मेरिङ्देन २ सान्थाक्राकी सरिता

विराटनगरलाई स्थायी राजधानी बनाउन माग

विराटनगर /  विराटनगर महानगरपालिकालाई सरकारले प्रदेश नं। १ को अस्थायी मुकाम कायम गरेकोमा यसलाई स्थायी बनाउन माग गरिएको छ । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले आज यहाँ पत्रकार

चार वर्षमा सबै स्थानीय तहमा सरकारी अस्पताल,निजी अस्पतालको शुल्क निर्धारण हुने

प्रकाश सिलवाल काठमाडौँ /संघीय सरकारले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच वृद्धिका लागि आगामी चार वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा एक सरकारी अस्पताल स्थापनाको लक्ष्य लिएको छ । नेपालको संविधानको मौलिक हकमा

हावाहुरीको पुर्याएको क्षतिको तत्काल राहत र उद्वारको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ / सांंसदहरुले तराई मधेसमा हावाहुरीबाट पीडित जनताका लागि तत्काल राहत तथा उद्धारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।आज बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले हावाहुरीबाट प्रभावितका

चौध वर्षीय बालिका बलात्कार गर्ने युवकलाई आठ वर्ष कैदको फैसला

भक्तपुर, २६ वैशाख / चौध वर्षीया बालिकालाई बलात्कार गर्ने एक युवकलाई जिल्ला अदालत भक्तपुरले आठ वर्ष कैद सजाय सहितको फैसला गरेको छ । बालिका बलात्कार गर्ने सिन्धुली दुधौली नगरपालिका–५ घर भई

सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः अध्यक्ष प्रचण्ड

काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताउनु भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी बेइजिङका सेक्रेटरी लिजियाङको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँग

२२ जना एसपी बढुवाका लागि सिफारिश को को परे ? (सुचिसहित)

काठमाडौं / २२ जना एसपीलाई बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा सिफारिश समितिको हिजोको बैठकले २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिश गरेको हो । बढुवाको सिफारिस

सेनापीडित ८९ महिला र तीनका १४० छोराछोरीले अझै न्याय पाउन सकेनन्

नारायण अधिकारी चितवन, २६ वैशाख । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको प्रलोभनमा परी अवैध सम्बन्धबाट जन्मिएका बालबालिका र तीनका आमाले अझै न्याय पाउन सकेका छैनन् । निकुञ्ज आसपासमा बसोबास