समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

सर्वशान्ति माविका प्रअ शर्माको विदाई

कुरिनटार, २४ बैशाख । चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित सर्वशान्ति माध्यामिक विद्यालय कुरिनटारमा तीन दशक भन्दा बढि समय शिक्षण सेवा दिएका प्रधानाध्यापक एकराज शर्मालाई आज एक कार्यक्रमकाबीच विदाई तथा सम्मान

यार्सागुम्बा संकलन तीन वर्षका लागि बन्द

रुकुम, / जिल्लाको आठबिसकोट नगरपालिकामा पाइने यार्सागुम्बा तीन वर्षका लागि संकलन बन्द गरिएको छ ।नगरपालिका वडा नं २ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो ।

चितवनमा युवकमाथि एसिड प्रहार गर्ने एक जना पक्राउ

चितवन,२४ वैशाख । चितवनमा यूवकमाथि एसिड प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेका छन् ।चितवनको भरतपुर महानगरपालिका २ बस्ने सुजितकुमार विश्वकर्माले सोही ठाउँ बस्ने ३५ वर्षीय वीरमान महर्जनलाई एसिड प्रहार

चितवनमा हावाहुरीले दुई जनाको मृत्यु

चितवन, २४ वैशाख । चितवनमा हावा हुरीका कारण दुई जनाको मृत्यु भएको छ । आईतबार साँझ चलेको हावाहुरीका कारण इच्छाकामना गाउँपालिका–७ चिसोपानी भन्ने स्थानमा काठ कटानमा टेण्ट टाँगेर बसेको बेला

हेटौँडामा चट्याङबाट तीन जनाको मृत्यु

हेटौँडा, २४ वैशाख । मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–२ ढलिपाङ र हेटौँडा उपमहानगरपालिका–१६ मा गए राति परेको चट्याङ लागि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु

यसरी हुन्छ प्राचिन मुर्तिको अवैध कारोवार : ६ बर्षमा ४६ मुर्ति हराए

काठमाडौँ,२४ बैशाख । पुरातात्विक महत्वका प्राचीन मुर्ति विदेशी नागरिकलाई कारोडौं रुपैयाँमा विक्री गर्ने गरेको पाइएको छ ।नयाँलाई पुरानो तथा पुरानोलाई नयाँ बनाएर यस्तो कारोवार हुँदै आएको प्रहरी अनुन्धानबाट खुलेको छ

शिवपुरीमा पनि केबलकार संचालन हुने

काठमाडोँ, २४ बैशाख / चन्द्रागिरिपछि उपत्यकाको अर्को डाँडा शिवपुरीमा समेत केबलकार सञ्चालन हुने भएको छ। गोकर्ण क्षेत्रलाई आधार बनाएर शिवपुरी डाँडासम्म केबलकार सञ्चालन हुने भएको हो। त्यसका लागि कम्पनी दर्ता गरेर

नारायणगढ–मुग्लिन सडक सामान्य वर्षामै ठप्प, के होला असार–साउनमा ?

चितवन, / निर्माणाधीन नारायणगढ–मुग्लिन सडकमा वर्षासँगै पहिरो खस्न थालेको छ। पहिरोकै कारण शनिबार उक्त सडक एक घण्टा अवरुद्ध हुन पुग्यो। शनिबार चितवनमा हल्का वर्षा भएको थियो। यसले बर्खाको मुख्य सिजनमा

मोटरसाईकल दुर्घटनामा परि बाबु छोराको मृत्यु

चितवन/ चितवनमा मोटरसाईकल दुर्घटना हुदाँ  दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा एउटा ना१४प ८८२ नंको मोटरसाइकल अनियन्त्रित भई राति १२ः१५ बजेतिर दुर्घटना भएको हो ।दुर्घटनामा परी

गुडिरहेको बसमा आज दिउँसो बम प्रहार

इटहरी,  /  सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ स्थित धरान इटहरी सडकखण्डमा आज दिउँसो गुडिरहेको बसमा अपरिचित व्यक्तिले विस्फोटक वस्तु प्रहार गरिएको छ । फाइल तस्बिर धरानबाट काँकडभिट्टतर्फ जाँदै गरेको मे१ख २७३४

नेपाल बन्दका कारण , सडक सुनसान, ठाउँठाउँमा बम विस्फोट

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको कारण विहानैदेखि सडक सुनसान बनेका छन् । बन्दका कारण राजधानी काठमाडौंसहित विराटनगर, हेटौंडा, नेपालगंज, धनगढीसहित ठूला शहर सुनसान रहेका छन ।

सार्वजनिक यातायात नचलाउने ७३ जनालाई पक्राउ

काठमाडौँ, २१ वैशाख / सार्वजनिक यातायात नचलाउने कार्यमा संलग्न यातायात समितिमा रहेका ७३ जनालाई प्रहरीले आज विभिन्न जिल्लाबाट पक्राउ गरेको छ । गृह मन्त्रालयका अनुसार पक्राउ पर्नेमा रुपन्देही जिल्लाबाट १०,