समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

किन गरिन त मेयरले आत्महत्याको प्रयास,?

काठमाडौं / बिहीबार अपरान्ह चार बजे पोखराको फेवातालमा स्याङ्जा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले आत्महत्याको प्रयास गरेकी छिन् ।,उपमेयर क्षेत्रीले आफू चढ्ने गाडी फेवाताल किनारमा राखेर फेवा तालमा हाम फालेको

सार्वजनिक यातायात बन्द गर्नेलाई हदैसम्मको कारवाही गरिने

काठमाडौँ, २१ वैशाख /  सार्वजनिक यातायात सञ्चालन गर्ने ‘रुट परमिट’ लिएकाले सवारी नचलाउँदा बिहानैदेखि यात्रु सडकमा हिँड्न बाध्य भएका छन् । संघसंस्था ऐन, २०३४ अनुसार सामाजिक संस्था खोलेर जनताले तिरेको

गृहमन्त्री थापाको निर्देशनपछि, यातायात व्यवसायी धमाधम पक्राउ,उपाध्यक्ष र महासचिव समातिए

काठमाडौं, २१ बैशाख / गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि सिण्डिकेट कायम हुनु पर्ने माग राख्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले धमाधम पक्रिन थालेको छ । सिण्डिकेट माग गर्दै आन्दोलनमा उत्रिएका

ग्यारेजमा थन्क्याइएका गाडी नचलाए रुट प्रमिट खारेज गर्न वाइसीएलको माग – प्रेस वक्तव्य सहित

काठमाण्डौं / माओवादीको यूवा संगठन वाइसीएल नेपालले यातायात व्यावसायि नै यातायात बन्दमा उत्रिएको घटनाप्रति आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाएको छ । सो  संगठनले ग्यारेजमा थन्क्याइएका गाडीहरु संचालनमा ल्याउन र नमाने

विवाद हुँदा छिमेकीलाई दिसा खुवाउने महिला पक्राउ

सुर्खेत,/ सुर्खेतमा अन्तरिक विवाद हुँदा छिमेकीलाई दिसा खुवाउने एकजना महिला पक्राउ परेकी छन् । बराहताल गाउँपालिका–५ सुर्खेतकी भविसरा थापा मगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बड्डीचौर प्रहरी

इच्छाकामना गाउँपालिकाको दोश्रो गाउँसभा सम्पन्न, २१ वटा ऐन, नियमावली र कार्यविधिहरु पारित

हिरालाल गुरुङ इच्छाकामना,२० बैशाख । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको दोश्रो गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न भएको गाउँसभाले २१ वटा ऐन,

फेवाताल अतिक्रमण भए-नभएको प्रतिवेदन बुझाउन आदेश

काठमाडौँ, २० वैशाख / सर्वोच्च अदालतले पोखराको पार्क भिलेज वाटर फ्रण्ट रिसोर्ट प्रालिको भवनहरु फेवालात किनारभित्र पर्ने वा नपर्ने जाँचबुझ गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ

बरामद गरिएका पच्चीस हजार लिटर घरेलु मदिरा नष्ट

काठमाडौँ, /  महानगरीय प्रहरी परिसर काठमाडौँले विभिन्न स्थानबाट बरामद गरिएका २५ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । परिसरले महानगरीय प्रहरीवृत्त बौद्ध, कपन, बसपार्क, कालिमाटी, स्वयम्भू, कोटेश्वरलगायत स्थानबाट बरामद

लादेनभन्दा एक वर्ष जेठी थिइन् उनकी बुहारी, छोराले ५१ वर्षकी महिलासँग गरेका विवाह थिए

अलकायदाका प्रमुख ओसामा बिन लादेनको मृत्यु भएको सात वर्ष भइसक्यो । उनको मृत्युपछि उनको ठूलो परिवार संसारको विभिन्न हिस्सामा बाँडिएका छन् । ओसामाको पूरा परिवारबारे  धेरै जानकारी नभएपनि उनका छोरा

डिजेल,मट्टितेल र पेट्रोलियम पदार्थको मुल्य बढयो

काठमाडौँ, /  नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्वि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन÷तीन रुपैयाँ मूल्य

क्यान्सरपीडित विभालाई सहयोग

भक्तपुर /  एसएलसी २०५३ को ब्याच शारदा स्कूल, भक्तपुरले क्यान्सर पीडित विभा सापकोटा भुजुलाई उपचारका लागि रु ७७ हजार ५०० सहयोग गरेको छ । सोहीे ब्याचका राजेश भुजुुकी पत्नी विभा

चट्याङ लागेर एक किशोरीको मृत्यु

रुकुम / सानीभेरी गाउँपालिका–१० झारपोखरीमा आज अपराह्न चट्याङ लागेर एक जना किशोरीको घटनास्थलमै मृत्यु भएको छ । घरमा बसिरहेको अवस्थामा परेको चट्याङ लागेर ११ वर्षीया बिमला खड्काको मृत्यु भएको प्रहरी