समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

एक नेपाली युवाद्वारा कोरियामा झुण्डिएर आत्महत्या

अरुण पोष्ट सम्बाददाता, दक्षिण कोरीया / दक्षिण कोरीयामा ई पि एस मार्फत काम गर्न गएका एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन। ४ बर्ष १० महिना कार्य अवधि सकेर पुन

सम्भोगको पीडा सहन सकिनन् बेहुलीले, सुहागरातमै गयो ज्यान

एजेन्सी / जीवनमा विवाह गर्ने इच्छा सबैमा हुन्छ । तर, के तपाइँ सोच्न सक्नुहुन्छ कि विवाहको दिन नै निकै दर्दनाक घटना हुन सक्छ ? त्यो पनि कुनै दुर्घटना नभइ विवाहकै

दश वर्षीया बालिका बलात्कृत

  म्याग्दी /  म्याग्दीको अन्नपूर्ण–७ हिस्तान औलमा दश वर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय मण्डली आधारभूत विद्यालयका पूर्वशिक्षक ६८ वर्षीय धनबहादुर पुनले सोही विद्यालयमा अध्ययनरत ती बालिकालाई बलात्कार गरेका

उपत्यकाका नदी र चक्रपथ सफाइ बाट ३४ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, /  बिहान झरी परे पनि उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३४ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५९औँ हप्तामा आज सिनामंगलअघिको नदी क्षेत्रमा सफाइ गरी पाँच

बाढीपीडितको समस्या समाधान गर्छौँ ज्वालाको प्रतिबद्धता

आर्थिक मामिला तथा कानुनमन्त्री प्रकाश ज्वालाले प्रदेशका बाढीपीडितको समस्या समाधान गरेर प्रदेश सरकारको बजेट कार्यन्वयनमा लैजाने बताएका छन्। फाइल तस्विर झण्डाई चार वर्ष देखि सुर्खेतको विभिन्न ठाउँमा सयौं बाढीपीडित परिवार

सीमान्तकृत र विपन्न विद्यार्थीलाई सहयोग गरि २५ औँ वैवाहिक बर्षगाँठ मनाए शिक्षक दम्पतीले

मुग्लिन,१४ बैशाख । शिक्षक दम्पतीले २५ औँ वैवाहिक बर्षगाँठ विद्यर्थाीहरुसंग मनाएका छन् । त्रिवेणी वराह मावि इच्छाकामना ४ मुग्लिनमा शुक्रबार विहान कक्षा संचालन हुन पूर्व सिमान्तकृत र विपन्न परिवारका १०

नहरमा डुबेर वृद्धको मृत्यु

नुवाकोट / विदुर नगरपालिका–१२ चारघरेका अनन्तप्रसाद अधिकारीको देवीघाट जलविद्युत् गृहमा ल्याएको पानीको नहरमा डुबेर मृत्यु भएको छ । ७७ वर्षका अधिकारी बुधबारदेखि हराएकोमा खोजी गर्ने क्रममा नहरमा डुबेर मृत्यु भएको

दुर्घटनामा एकजनाको मृत्यु

इनरुवा / सुनसरीको दुहबी नगरपालिका–८ मा बुधबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान–१५ का २९ वर्षीय राजिव भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ

एकीकृत घुम्तीशिविर सम्पन्न

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङको उत्तरी फक्ताङ्लुङ गाउँपालिकामा बुधबार सरकारी एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । त्यस गाउँपालिका अन्तर्गत साविक लिङ्खिम, सावादिन, खेजेनिम, इखाबु, तापेथोक, लेलेप, ओलाङ्चुङगोला गाविसलाई लक्षित गरी

चर्च आक्रमणमा परी सोह्रको मृत्यु

लागोस, नाइजेरिया, / नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले चर्चमा आक्रमण

धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार काण्डमा दोषी ठहर

जोधपुर, भारत,/ उत्तरी भारतको एउटा विशेष अदालतले धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीस मधुसुधन शर्माले ७७ बर्षीय धर्मगुरू आशाराममाथि करिब पाँचबर्ष पहिले

थप दाइजो माग्ने केटाका बाबु प्रहरी हिरासतमा

पर्सा, /  दाइजोका लागि केटी पक्षलाई प्रताडना गरेको अभियोगमा पर्सा प्रहरीले केटाका बाबुलाई पक्राउ गरेको छ । पर्साको बहुदरामाई नगरपालिका–८ निवासी बच्चु भनिने जयनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्ज