समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

मोबाइलको अधिक प्रयोगबाट नानीहरुलाई पर्ने यस्ता छन असरहरु

काठमाडौँ, / के तपाईले आफ्ना नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्ने अवसर दिनुभएको छ । मोबाइलको अधिक प्रयोगबाट नानीहरुको आँखामा विस्तारै असर परिरहेको हुन्छ । मोबाइलमा रमाउने नानीहरुको आँखा सुख्खा हुने, दीर्घकालमा

यार्सागुम्बाको अवैध संकलन गर्न पुगेका सातजना पक्राउ

दुनै, डोल्पा / हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैधरुपमा संकलन गर्न पाटन पुगेका सातजना पक्राउ परेका छन् । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोइजुम र निकुञ्जका कर्मचारीसहितको संयुक्त टोलीले

पत्रकार पालुङ्वा पुरस्कृत

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङस्थित टीकाराम गौतम स्मृति प्रतिष्ठानले स्थानीय एकजना पत्रकारसहित एकजना समाजसेवी र एक रेडक्रस संस्थालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानद्वारा आइतबार आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रमबीच

बनेपामा शव फेला

बनेपा / बनेपा नगरपालिका–८ नेपाल विद्युत् प्राधिकरण चोक नजिकैको पोखरीमा आज बिहान एक शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपा नगरपालिका–१ राय गाउँका

बस र ट्रक ठक्कर खाँदा सह–चालकको मृत्यु, १९ घाइते

चितवन, ११ वैशाख / नारायणगढ-मुग्लिन सडकखण्डमा बस र ट्रक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । नारायणगढ– मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ५ स्याउली बजारमा आज

होमस्टेले फेरिदियो हात्तीबाङका रामजी पुरीको जीवन

हात्तीबाङ, ११ बैशाख । हात्तीबाङका रामजी पुरी घरपरिवारलाई सुखमा राखौँला आर्थिक समस्याबाट मुक्त हौँला भनी ठूलो सपना बोकेर ९ बर्ष अघि विदेसिए । उनले २२ महिना बैदेशिक रोजगारमा रहदाँ बल्ल

एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

रत्ननगर, चितवन, / गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । आज अपराह्न भरतपुर अस्पताल पुगेर उहाँले सो जानकारी लिनुभएको हो । ट्राफिक प्रहरी

आक्रमणकारीलाई तत्काल पक्राउ गर्न रक्षामन्त्रीको निर्देशन

भक्तपुर, / रक्षामन्त्री ईश्वर पोखरेलले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी परिषरका प्रमुखलाई निर्देशन दिनुभएको छ । आज श्रेष्ठको स्वास्थ्य अबस्थाबारे

पहिरोले घरबार बिहीन भएकालाई जग्गा प्रदान

-प्रयास लिम्बू ताप्लेजुङ, १० बैशाख / ताप्लेजुङमा पहिरोले घरबार बिहीन बनेका बाह्र परिवारलाई जग्गा प्रदान गरिएको छ । विगत २०५९ सालमा गएको पहिरोका कारण घरबार बिहीन बन्न पुगेका फुङ्लिङ नगरपालिका

प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा दिने

महेन्द्रनगर, धनुषा,/ संघीय सरकारले तोकेबाहेक प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश नं २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय

साउदी अरबबाट फर्केर नेपालमै टेम्पो चलाएर मासिक ५० हजार कमाइ

सुरुङ्गा,झापा / वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्कनुभएका अर्जुनधारा नगरपालिका–७ का अम्बिकाप्रसाद घिमिरेको जीवनमा ठूलै उतारचढाब आएको छ । विदेशमा रहँँदा

लागूऔषध कारोबारी पक्राउ

कठमाण्डौँ / लागूऔषध कारोवारी चार जनालाई प्रहरीले शनिवार पक्राउ गरेको छ । सोलुखुम्वुका ३३ वर्षिय लाक्पा शेर्पा, रविन गुरुङ, पर्साका १९ बर्षिय दिपु कुमार र १८ बर्षिय राज कुमार पक्राउ