समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

घरको छतबाट खसेर व्यवसायीको मृत्यु

दाङ / घरको छतबाट खसेर तुलसीपुरका एक व्यवसायीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ स्थित कपडा व्यवसायी वीरबहादुर वलीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट

काठमाडौँ / ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा आज शंकास्पद वस्तु विस्फोटन भएको छ। अज्ञात समूहले गराएको भनिएको उक्त विष्फोटनबाट कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले

चितवनमा १ लाख ९ हजार ३ सय ८३ जनाले गरे स्वास्थ्य बिमा

हिरालाल गुरुङ चितवन /  इच्छाकामना गाउँपालिकामा स्थानिय तह स्वास्थ्य विमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । आज दारेचोक स्वास्थ्यचौकी ,इच्छाकामना ४ कुरिनटारको हलमा अभिमुखीकरण तालिम सम्पन्न भएको हो । बिमा

क्यान्सर अस्पतालको क्षमता र शाखा विस्तार गर्नुपर्छ : मन्त्री बिना मगर

चितवन / खानेपानी मन्त्री बिना मगरले चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्षमता र शाखा विस्तार गर्नुपर्ने बताउनुभएको छ ।कञ्चनपुरबाट क्यान्सर जाचका लागि आएका बिरामी भेट्न अस्पताल पुग्नुभएकी मन्त्री मगरलाई

‘आत्महत्या’ रोग जस्तै गरी देखापर्न थालेकामा चिन्ता

बैतडी /  यस जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै २६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याँक छ । यसमा महिला १२ र पुरुष १४ जना छन् । झुण्डिएर देहत्याग गर्नेको संख्या

सामुदायिक विद्यालयका बालबालिकालाई दिवा खाजा व्यवस्था

बुटवल,/ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयका बाल विकास केन्द्रका सबै बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । नगर शिक्षा समितिको सिफारिसअनुसार नगर कार्यपालिकाले विकास केन्द्रमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने

तेह्रथुमका चौध स्वास्थ्य संस्थामा गर्भपतन सेवा शुरु

तेह्रथुम,/ तेह्रथुमका चौध वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा शुरु भएको छ । जिल्लाका १४ वटा स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी नौ हप्तासम्मको गर्भपतन गर्न पाउने सेवा सञ्चालन भएको छ

यौन व्यवसायमा संलग्न ३४ पक्राउ

काठमाडौँ / महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गाेंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको

पेस्तोल र गोलीसहित एक पक्राउ

काठमाडौँ / महानगरीय प्रहरी वृत्त दरबारमार्गले एक थान पेस्तोल र पाँच राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले ठमेल ज्याठाबाट ७.९९ एमएम लेखेको पेस्तोल र पाँच राउण्ड गोलीसहित मकवानपुर

जेलमा रहेकी ४ वर्षीया बालिकाको अभिभावकत्व नगर प्रमुखले लिए

काठमाडौं / गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले कारागारभित्र रहेकी ४ वर्षीया बालिकालाई विद्यालयमा भर्ना गर्दै अभिभाकत्व ग्रहण गरेका छन् । आमासँग जिल्ला कारागार गुल्मीमा रहेकी बिपीका पुनको अभिभावकत्व

बालिका बलात्कार गर्ने १५ वर्षीय किशोरलाई जेल सजाय

उदयपुर / उदयपुरगढी घर भई हाल सुधारगृह विराटनगरमा रहेका १५ वर्षीय किशोरलाई बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले शुक्रबार पाँच वर्षको कारागार सजाय फैसला गरेको छ । जिल्ला अदालतका अनुसार

महानायक हमालद्वारा विद्यार्थी भर्ना

जीतपुर, कपिलवस्तु / नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गराउनुभएको छ । हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा