समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

आज मातातीर्थ औंसी, आमालाई सम्मान गरी मनाइँदै

काठमाडौं /आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन, जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण

पाथिभरा दर्शन गरि र्फकने क्रममा एक दर्शनार्थीको मृत्यू

ताप्लेजुङ संवादाता ताप्लेजुङ / ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरि फर्कने क्रममा एक जना तिर्थ यात्रीको वाटैमा मृत्यु भएको छ । पनौति नगरपालिका काभ्रेका ५८ वर्षिय राम हरी

ध्रुवे हात्तीले देखाएको अनौठो प्रेम

चितवन, २ वैशाख / मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको ध्रुवे हात्तीले देखाएको छ ।पाँच वर्षअघि नेपाल र

घरको छतबाट खसेर एक को मृत्यु

चितवन / भरतपुर महानगरपालिका–३ बेल्चोकस्थित आफ्नै घरको छतबाट खसेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार ६५ वर्षीय गोविन्द कँडेलको तीन तलामाथिको छतबाट खसेर मृत्यु

चुलाचुली गाउँपालिकाको कार्यालयमा बम विस्फोट

मंगलबारे, इलाम / इलामको चुलाचुली गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ । अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको हो । कार्लायलको सभाहलमा प्रेसरकुकर बम विस्फोट गराएपछि सभाहलको निर्माणाधीन माथिल्लो

स्वस्थ्य जीवन नै समृद्धिको आधार : मुख्यमन्त्री राई

विराटनगर / प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान आज देखि यहाँ सञ्चालन गरेको छ । प्रदेश नं १ सामाजिक विकास

नयाँ वर्ष विसं २०७५

काठमाडौँ / आज विक्रम संवत् दुई हजार पचहत्तर (२०७५) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ सूर्यले मीन राशिको भोग समाप्त गरी मेष

गृह, मन्त्रालय एक्सन’मा उत्रियो , नेपाल प्रहरी र सशस्त्रलाई सातदिने अल्टिमेटम

काठमाडौँ / गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन।सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि

नेपाल टेलिकमको नयाँ वर्षको नयाँ अफर

काठमाडौँ / नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म

चुनाव लड्न र व्यापार गर्न ८ कक्षा पास गर्नै पर्ने

काठमाडौं,३० चैत / आठ कक्षा पास नगरेकाले चुनाव लड्न र व्यापार गर्न नपाउने कानुन बनाउन  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी गरेको छ ।मन्त्रालयले शिक्षा ऐनमा दशौं संशोधनको तयारी गरेको

कर्णालीका जनताले छिट्टै हवाइजहाज सुविधा पाउने

त्रिपुराकोट, डोल्पा, २९ चैत / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले वर्षौदेखि हवाइ सास्ती खेप्दै आएका कर्णालीका जनताले छिट्टै हवाइजहाजको सहज सुविधा पाउने बताउनुभएको छ । प्रधानमन्त्रीको त्रिपुरासुन्दरी

पचास हजार घुससहित नापीका प्रमुख पक्राउ

गाईघाट, उदयपुर / स्थानीय एक सेवाग्राहीको जग्गाको नक्सा परिवर्तन गरिदिने भन्ने शर्तमा सेवाग्राहीबाट घुस लिएलगत्तै जिल्ला नापी शाखा कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रसाद साह अख्तियारको टोलीबाट रंगेहात पक्राउ परेका छन् ।