समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

पुलबाट खसेर एकको मृत्यु

 अछाम / अछामको साँफेबगर नगरपालिका–३ का एक युवक झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ । चौरपाटी गाउँपालिकाबाट फर्किने क्रममा ३४ वर्षका रुप बोगटी गएराति ९ बजेको समयमा चित्रेस्थित झोलुंगे पुलबाट

चितवन प्रहरीद्वारा विशेष सुरक्षा रणनिति कार्यक्रम सुरु

चितवन, २८ चैत । चितवनमा शान्ति सुरक्षाका लागि प्रहरीले विशेष सुरक्षा रणनिति कार्यक्रम सुरु गरेको छ ।केहिदिन देखि चितवनमा नेकपा विप्लवको जनपरिषद्को अपराधिक क्रियाकलाप बढेको भन्दै सुरक्षाका लागि ठाउँठाउँमा विशेष

बालअधिकारका लागि सगरमाथा आरोहण

काठमाडौँ, २७ चैत /  एघार वर्षदेखि स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्ने हुनुभएको छ । यहाँ आज आयोजित

पाँच वर्षीया बालिका बलात्कृत

महेन्द्रनगर, धनुषा, चैत २६ / धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन, बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले

भोजपुर साक्षर जिल्ला घोषित

भोजपुर, २६ चैत / पूर्वी पहाडी जिल्ला भोजपुर एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषित भएको छ । जिल्ला शिक्षा कार्यालय भोजपुरको तथ्याङ्कअनुसार १५ देखि ६० वर्षसम्म उमेरका नागरिक ९६।४३ प्रतिशत

‘हिन्दुवादी’लाई धम्की दिने को हो ‘मंगोल आर्मी’ ? हिन्दुवादीलाई भड्काउन तेस्रो समूह लागेको हुनसक्ने

एमएनओ नेता भन्छन्- हामीलाई बदनाम गरियो ! उपचाररत् अाचार्य श्रीनिवास । २५ चैत काठमाडौं । गत चैत ८ गते मंगोल नेसनल अर्गनाइजेसन (आर्मी) ३ नम्बर प्रदेश इञ्चार्ज डेबिट तामाङका नाममा

स्वास्थ्य दर्पणले मनाए छैटौं वार्षिकोत्सव

काठमाडौं, २५ चैत । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.चितवनद्धारा निर्माण गरिएको टेलिभिजन कार्यक्रम ‘स्वास्थ्य दर्पण’को छैटौं वार्षिकोत्सव काठमाडौंमा मनाईएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि

हिन्दु धर्मगुरु आचार्यमाथि गोली प्रहार

  विराटनगर, २५ चैत / बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गए राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ । विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट

आगलागीमा बाह्र घर जल्यो, एक बेपत्ता, छ करोडको क्षति

गाईघाट, उदयपुर, २५ चैत / उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीका

प्रहरी र विप्लपका कार्यकर्ताबीच दोहोरो झडप

कैलाली, २४ चैत / धनगढीको चौराहमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ । जनआन्दोलन दिवसको अवसर पारेर सरकारविरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम

झन् झन् बढ्दै बालविवाह

 काठमाडौँ, २४ चैत / पछिल्लो पटक कम उमेरमा हुने विवाह झन् झन् बढ्दै गएको छ । केन्द्रीय बालकल्याण समितिका अनुसार चार महिनामा १४ जिल्लामा ४० बालविवाह भएका घटना प्रकाशमा आएका

७४ बर्षपछि यसरी पुरा भयो काउलेकी सुकमायाको नागरिकता पाउने सपना

हिरालाल गुरुङ इच्छाकामना, २४ चैत / चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा शुक्रबार ७४ बर्षिय साविकको काउल (गाविस) की सुक माया चेपाङले नागरिकता लिएकी छिन् । इच्छाकामना गाउँपालिका वडा न १