समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

दैलेखमा चौध वर्षपछि वेपता पारिएका शाहीको शव आफन्तद्धारा उत्खनन

दैलेख, १८ चैत / तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि आफंैँ उत्खनन गरेका छन् ।

प्रदेश न ३ का मन्त्रीहरुको सेवा सुविधामा सैद्धान्तिक सहमति

हेटौँडा, १६ चैत । प्रदेश नं ३ को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा

नेपाल टेलिभिजनका अध्यक्ष दाहाललाई मातृ शोक

चितवन, १६ चैत । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहाललाई मातृ शोक परेको छ । अध्यक्षको आमा टिकादेवी दाहालको आज ६४ बर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि दम

दुर्घटना न्युनीकरणका लागि गोरखा सदरमुकाममा कन्भेक्स ऐना जडान

गोरखा १५ चैत सदरमुकाम क्षेत्रमा दुर्घटना न्युनिकरणका लागि भन्दै गोरखा नगरपालिकाले नगरक्षेत्रको बिभिन्न स्थानमा कन्भेक्स ऐना जडान गरेको छ । उद्योग वाणिज्य संघ गोरखाको सहयोगमा बिपरीत दिशाबाट आएको गाडी देखिन

जग्गाको लाल पुर्जा पाएपछि इच्छाकामनाका भूकम्पपीडितले भने–अब घर बन्ने भो

हिरालाल गुरुङ चितवन,१५ चैत । विनासकारी भूकम्प गएको ३ बर्षपछि बल्ल घर बन्नेमा ढुक्क छन् तीन घरेका उमेश मगर । इच्छाकामना गाउँपालिका वडा न ४ स्थित तीन घरे गाउँ भूकम्पपछि

मदिरा पिएर लठ्ठ वडाध्यक्ष कार्यालयबाटै समातिए

झापा, १५ चैत्र / मदिरा सेवन गरेर कार्यालयमा जाने गरेका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने पक्राउ परेका छन् । पटकपटक मादक पदार्थ खाएर कार्यालय जाने गर्न थालेपछि उनलाई बुधबार

बिना अनुमति भारतद्वारा सिमामा आठ काठेपुल निर्माणः पाँच पुल नेपालीले भत्काएपछि सेनाले दियो सुरक्षा

१४ चैत्र,काठमाडौं / अतर्राष्ट्रिय सीमा नदी महाकालीमा भारतले ८ वटा काठेपुल निर्माण गरेको खुलासा भएको छ । नेपालको अनुमति विना नै भारतले महाकाली नदीमा नेपाल-भारत जोड्ने ८ वटा अस्थायी काठेपुल

तस्करीको ४७ तोला सुनसहित ४ जना गौशाला प्रहरीको फन्दामा

१३ चैत, काठमाडौं / विदेशबाट अवैध सुन तस्करीमा संलग्न ४ जनालाई महागनगरीय प्रहरी वृत्त, गौशालाले ४७ तोला सुनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–९, पिंगलास्थलस्थित सवनम गेष्ट हाउसका सञ्चालक धनुषा

बलात्कृत भएपछि युवतीले गरिन् आत्महत्याको प्रयास: धनुषाबाट समातिए पीडक

१३ चैत, काठमाडौं / काठमाडौं महानगरपालिका वडा नं. ९, तिलगंगामा एक युवतीले बलात्कृत भएपछि आत्महत्याको प्रयास गरेको खुलेको छ । यसअघि ११ साउनमा सिरहाली गेष्ट हाउसमा कार्यरत् २२ वर्षीय युवतीले

लहानमा ८ जना घाईते हुने गरि भएको विस्फोटको जिम्मा मोर्चाले लियो

सिरहा, १० चैत । नाबालकसहित आठजना घाइते हुने गरी शुक्रबार भएको बम विष्फोटका दोषीमाथि कारवाही गर्नुपर्ने माग गर्दै आज सिरहाको लहान बजार बन्द गरियो ।उद्योग वाणिज्य संघ, लहानको आह्वानमा बिहानैदेखि

८ बुदेँ घोषणा पत्र जारी गर्दै प्रेस सेन्टर नेपाल ४ नम्बर प्रदेशको बैठक गोरखामा सम्पन्न

गोरखा, ९ चैत । ८ बुदेँ घोषणा पत्र जारी गर्दै प्रेस सेन्टर नेपाल ४ नम्बर प्रदेश समितिको बिस्तारित बैठक गोरखामा शुक्रबार सम्पन्न भएको छ । ऐतिहासिक जिल्ला गोरखाको गो.न.पा ४

मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

धनगढी, ९ चैत ।   पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको लम्कीचुहा सडक खण्डमा गएराति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा से५प४८०३ नं को मोटरसाइकल